Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2026 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८२ माघ २, शुक्रबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाहेलम्बु २०८० मंसिर १३, बुधबार (२ साल अघि)
डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

 सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा रहेको इष्ट प्वाइन्ट एकेडेमीका लागि गुड ह्याण्डस् ले १० थान कम्प्युटर सहयोग गरेको छ । हेलम्बु क्षेत्रका ५ सय जना भन्दा धेरै विद्यार्थी अध्ययनरत सो विद्यालयमा डिजिटल सिकाइमा सहयोग पु¥याउन उक्त सामग्री प्रदान गरिएको हो ।

आज विद्यालयमा आयोजित समारोहमा संस्थाले १० थान कम्प्युटर सहयोग गरेको हो । संस्थाले गरेको उक्त सहयोगका लागि विद्यालयका प्रिन्सिपल दामोदर भारतीले धन्यवाद व्यक्त गरे ।

संस्थाले विद्यालयलाई २०७८ को मेलम्ची बाढीको समयमा टेन्ट का साथै अस्थायी सिकाइ केन्द्र निर्माण गर्न पनि १ लाख रुपैयाँ सहयोग गरेको संस्थाका अध्यक्ष दावा लामाले बताए । संस्थाले गत वर्ष पनि विद्यालयका सबै बालबालिकाहरूलाई न्यानो स्विटर वितरण गरेको थियो । लामाले सामाजिक अभियन्ताको रुपमा हेलम्बु मात्र नभई देशका विभिन्न भागमा शिक्षा विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

  • east point academy
  • helambu
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • जन्मदिनको अवसरमा अनलाइन वक्तृत्वकला प्रतियोगिता गर्दै गोविन्द कार्की

    जन्मदिनको अवसरमा अनलाइन वक्तृत्वकला प्रतियोगिता गर्दै गोविन्द कार्की

  • अंग्रेजी निबन्ध प्रतियोगितामा थाङ्पालधाप मावि पहिलो

    अंग्रेजी निबन्ध प्रतियोगितामा थाङ्पालधाप मावि पहिलो

  • शिक्षक र प्राध्यापकले राजनीतिक गतिविधिमा संलग्न भए कारबाही हुने

    शिक्षक र प्राध्यापकले राजनीतिक गतिविधिमा संलग्न भए कारबाही हुने

  • थाङ्पालधाप माविमा स्मार्ट कार्डमार्फत डिजिटल हाजिरी प्रणाली सुरु

    थाङ्पालधाप माविमा स्मार्ट कार्डमार्फत डिजिटल हाजिरी प्रणाली सुरु

    • ताजा अपडेट
    • २४ घण्टामा

    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    आदर्शवादी गाउँ निर्माणको नाम हो ह्यूल-श्हेङ्दे – मिलन तामाङ

    आदर्शवादी गाउँ निर्माणको नाम हो ह्यूल-श्हेङ्दे – मिलन तामाङ

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    सिन्धुमा नेकपाबाट सुवोध र सरद उम्मेदवार सिफारिस, को कति बलियो ?

    सुकुटेमा स्वास्थ्य सेवा केन्द्र सुरुआत, दुर्घटना उपचार अस्पतालको लक्ष्य

    सुकुटेमा सिन्धुपाल्चोकको जेन्जी काउन्सिलको संगठन विस्तार हुने

    समाचार
    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    Logo

    सिङ्गाे नेपाल प्रा.लि. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाता: दिपक थापा

    संवाददाता : कमल धिताल

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0