स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१४ जेठ, काठमाडौ ।
देशभरमा भएका अस्पतालहरुमा आइसीयु र भेन्टिलेटर खालि भएको वा नभएको अब अनलाइनबाटै हेर्न मिल्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो वेबसाईटमा यस्को विस्तृत विवरण हेर्न मिल्ने बनाएको हो ।
मन्त्रालयको वेबसाइटमा क्लिक गरेर देशभरका अस्पतालमा रहेका कोरोना संक्रमितको उपचार गर्ने बेड, आइसियु तथा भेन्टिलेटरको अवस्था जानकारी लसन सकिन्छ । त्यहाँ रहेको अस्पतालको सुचिमा क्लिक गरेर सबै विवरण र अस्पतालको लोकेशन र फोन नम्बर समेत हेर्न सकिन्छ ।
सो विवरण पीडीएफ, एक्सेल तथा सिएसभी फर्म्याटमा डाउनलोड समेत गर्न सकिन्छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८