स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
पछिल्लो समय कोरोना भाइरसका कारण लाग्ने कोभिड १९ को संक्रमण बढ्न थालेको छ । कोभिडकै कारण आजै एकजना महिलाको मृत्यु समेत भएको छ ।
आइतबार कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोभिड सङ्क्रमित महिलाको मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो। उनको आइतबार बिहान साढे ८ बजे अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा मृत्यु भएको उनले बताए।
मुटुको बिरामी रहेको महिलामा चैत २६ गते कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८