Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २८, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

पोषीलो सामग्री बोकेर घरघरमा लाम‍ोसाँघुका वडाध्यक्ष

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०८० बैशाख २८, बिहिबार (१ महिना अघि)
पोषीलो सामग्री बोकेर घरघरमा लाम‍ोसाँघुका वडाध्यक्ष

गर्भावस्था र सुत्केरी अवस्थामा लोकल कुखुराको भाले तथा पोषीलो गेडागुडी सहित वडाध्यक्ष भेट्न आएपछि सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नं ८ का आमाहरू खुसिले दंग छन् ।

नेपाल सरकारले त‍ोकेअनुसार गर्भावस्थामा नियमित स्वास्थ्य जाँच गर्ने र स्वास्थ्य केन्द्रमा नै सुत्केरी हुने आमाहरू भेट्न वडाध्यक्ष रमेश श्रेष्ठ घरमै पुग्ने गरेका हुन् । वडा कार्यालयको पोषीलो सामग्री सहित आमा भेटघाट कार्यक्रम अन्तर्गत वडाध्यक्ष श्रेष्ठ घरघरमा पुग्ने गरेका हुन् ।

‘हामीले चालू आर्थिक वर्षमा नवजात शिशु र सुत्केरी आमाको स्वास्थ्यलाई ध्यानमा राखेर उहाँहरूलाई पोषीलो सामग्री उपलब्ध गराउन १ लाख रुपैयाँ विनियोजन गरेका थियौँ ‘ वडाध्यक्ष श्रेष्ठले भने-‘सोही कार्यक्रम अन्तर्गत यस बर्ष ७ जना आमाहरूलाई प्रत्येकलाई ५ हजार रुपैयाँ बराबरको पोषीलो सामग्री वितरण गरिसकेका छौं ।’ यो कार्यक्रमलाई अझै निरन्तरता दिने उनले बताए ।
कार्यक्रम अन्तर्गत आमाहरुलाई ल‍ोकल कुखुराको भाले सहित चना, केराउ, सरसफाइ सामग्री साबुन, वेवी कीट वितरण गर्ने गरिएको छ ।

  • Jure
  • lamosanghu
  • sindhupalchok
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

  • मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

  • मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

  • विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    • ताजा अपडेट
    • २४ घण्टामा

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    मेलम्चीको पानी धमिलाे हुँदा पनि वैकल्पिक प्रणालीबाट काठमाडौ लगिने

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    प्रहरीले बनायो पाँचपोखरी थाङ्पालको कार्यालय चोर्नेको स्केच

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    समाचार
    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0