Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ ६, शुक्रबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

जिल्ला सदरमुकाममा पार्किङको अभाव, बैंककै पार्किङ सडकमा

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ माघ १६, शुक्रबार (१ साल अघि) ११ पटक पढिएको
जिल्ला सदरमुकाममा पार्किङको अभाव, बैंककै पार्किङ सडकमा

चौतारा, माघ १६ ।

दैनिक हजारौं मानिसको ओहोरदोहोर हुने सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम समेत रहेको चौतारा बजारमा पार्किङको चरम अभाव हुँदा दुर्घटनाको जोखिम बढेको छ । चार पाङ्ग्रे तथा दूई पाङ्ग्रे सवारी साधान सडक किनारमा जथाभावी पार्कीङ गर्दा दुर्घटनाको जोखिम बढेको हो ।

बैंक, वित्तिय संस्था तथा होटल व्यवसायीहरुले समेत आफ्नो ग्राहकको लागि पार्किङ स्थल दिन सकेका छैनन् । पार्किङ व्यवस्थित हुन नसक्दा पैदल यात्रु र व्यापारीका साथै विभिन्न कामले चौतारा आउने सेवाग्राहीहरु मर्कामा परेका छन् । साँघुरो बाटोमा जथाभावी पार्किङल गरिदिँदा पैदल यात्रुले सडक किनारमा हिड्न समेत सास्ती खेप्नुपर्छ । मोटरसाइकल चालकहरुले अव्यवस्थीत रुपमा एउटा पसलको अगाडी पार्किङ गरेर अन्यत्र काममा जाँदा व्यापारीहरुलाई समस्या हुने गरेको । बजारमा एउटा मात्रै सशुल्क पार्किङ क्षेत्र तोकिएको भएपनि सो ठाँउ सानो भएकोले पर्याप्त सवारी साधन अट्दैनन् । त्यसमा पनि चेतना अभावको कारण नियमीत वाहेकका अन्य सवारी साधन पार्किङको लागि नआउने पार्किङका अशोह घलेले बताए ।

चौतारामा सबैभन्दा धेरै मानिसको आवतजावत हुने बैंकहरुले समेत आफ्ना ग्राहक तथा कर्मचारीको सवारी साधनको पार्किङको व्यवस्थापन गर्न सकेका छैनन् । बैंकहरुले पनि पार्किङको व्यवस्थापन गर्न नसक्दा सर्वसाधारणलाई सास्ती भएको स्थानीय रामशरण गौतम बताउछन् । आफ्नो भवनमा पार्किङको लागि स्थान हुँदाहुँदै पनि चौतारामा रहेको मेगा बैंक तथा कृषि विकास बैंकले सो स्थान पार्किङमा लगाउन सकेका छैनन् । ति ठाँउहरु व्यवसायीक रुपमा भाडामा प्रयोग गरिएकोे छ । बैंक अगाडी राखीएका अव्यवस्थीत मोटरसाइकलका कारण सडक नै ढाकीदा समेत सो बैंकका शाखा प्रवन्धक रामकृष्ण पराजुली आफुसँग पर्यात्प पार्किङ भएको दावि गर्छन् । तर बैंकको पार्किङ क्षेत्र भने होटललाई भाडामा दिइएको छ ।

कृषि विकास बैंकका शाखा प्रवन्धक भुमिराज न्यौपाने भने घर बहाल सम्झौता गर्दा पार्किङको कुरा उल्लेख नभएकोले बैंकले आफ्नो सवारी साधान समेत सडकमै राखेको स्विकार गर्छन् । अब भने उपयुक्त स्थान भाडामा लिई पार्किङ सञ्चालन गर्ने तयारीमा रहेको उनले बताए । उक्तको बैंक सञ्चालन भएकै भवनमा पार्किङको स्थानमा मोटरसाइकल वर्कशप सञ्चालनमा छ ।

लक्ष्मी बैंक चौताराले त आफ्नै जोखीममा सवारी साधान पार्किङ गर्न सुचना नै टाँस गरेको छ । उक्त बैंकले आफ्ना कर्मचारीको मोटरसाइकलको लागि पार्किङ तयार गरेको भएपनि सेवाग्राहीको लागि भने सडक नै पार्किङको विकल्प हो । एनसिसि बैंकको आफ्नो पार्कीङ छैन । भवन अगाडीको सानोे जग्गामा आफ्नो कर्मचारीको मोटरसाइकल जसोतसो पार्किङ गराएपनि सेवाग्राहीको लागि भने उसले कुनै सोच बनाएको छैन । समचार संकलनको लागि सञ्चारकर्मी बैंक पुगेपछि भने उक्त बैंकका शाखा प्रवन्धक सम्पुर्ण गिरीले अब छिट्टै नजिकै कुनै स्थान भाडामा लिएर पार्किङ सञ्चालन गर्ने बताए । त्यसअघि बैंकले पार्किक व्यवस्थित गर्ने बारे कुनै सोच बनाएको थिएन । चौतारामा रहेका सिन्धु विकास सहित नेपाल बैंक, ग्लोबल आइएमई बैंक लगाएत अन्य वित्तिय संस्थाले पनि पार्किङको लागि चासो दिएका छैनन् ।

बजारमा घर भएका धेरै स्थानीयले समेत सार्वजनिक सडकलाई नै पार्किङलस्थल बनाएर सडह साँघुरो बनाइरहेका छन् । बजार व्यवस्थापनको जिम्मेवारी पाएको स्थानीय सरकार भने आफुहरु अझै पनि व्यवस्थित पार्किङ बनाउने योजनामा रहेको बताइरहेका छन् । चौतारा साँगाचोकगढी नगरपालिकामा प्रमुख अमानसिं तामाङले बजारको विच भागमा रहेको साविक बाल विकासको भवन, नेपाल बैंक अगाडीको थोरै खाली जग्गा र टुँडीखेल नजिकै निर्माण भएका नयाँ सडकलाई पार्किङको रुपमा विकास गर्नको लागि गृहकार्य अगाडी बढाएको बताए । “चौतारालाई व्यवस्थित बजार बनाउन हामी जग्गा भाडामा लिएर भएपनि पार्किङ क्षेत्र बनाउदैंछौं । ” मेयर तामाङले बताए ।

तर अहिलेसम्म चौतारामा पार्किङ स्थलको अभावमा सडक किनारमा सवारी साधन अलपत्र छाड्नु स्थानीयको वाध्यता छ । यसबाट सवारी साधन हराउने तथा क्षती समेत हुने गरेको छ ।

  • खुल्लापाना
  • चाैतारा
  • पार्किङ
  • प्रतिक्रिया दिनुहोस
    विशेष सम्बन्धि थप
  • सिन्धुपाल्चोकमा यसरी अलमलियो गठबन्धन

    सिन्धुपाल्चोकमा यसरी अलमलियो गठबन्धन

  • मगुवाकाे कराेडाैंकाे जग्गा भूमाफियाको कब्जामा

    मगुवाकाे कराेडाैंकाे जग्गा भूमाफियाको कब्जामा

  • अपारदर्शिताको पराकाष्ठाः गुफाडाँडा जलवायु सम्मेलन

    अपारदर्शिताको पराकाष्ठाः गुफाडाँडा जलवायु सम्मेलन

  • स्थायी आवासको पर्खाइमा लिदी पहिरो प्रभावित

    स्थायी आवासको पर्खाइमा लिदी पहिरो प्रभावित

    • ताजा अपडेट
    • २४ घण्टामा

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    बलेफीमा मिश्रीत परिणाम, माओवादी र काँग्रेस अध्यक्ष उपाध्यक्ष

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0