Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २०, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

४० लिटरको ६ सय थान सिलिन्डर तातोपानीमा

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ जेष्ठ ४, मंगलबार (२ साल अघि)
४० लिटरको ६ सय थान सिलिन्डर तातोपानीमा

४ जेठ, तातोपानी ।

हिजो २५ सय थान १० लिटर क्षमताको अक्सिजन सिलिन्डर भित्रिएको तातोपानी नाकामा आज ६ सय थान ४० लिटर क्षमताको सिलिन्डर भित्रीएको छ ।
सिल्क ट्रान्सपोर्टले ढुवानी गरेको यी सिलिन्डरहरु पनि नेपा हिमा ट्रेड लिङ्कले आयात गरेको हो ।

चिनबाट आजै दुईवटा कन्टेनरमा ६ सय थान अक्सिजन सिलिन्डर तातोपानी भन्सार कार्यालय आईपुगेको हो । भन्सार प्रकृया सकेर ती सिलिन्डर पनि आजै काठमाडौं पठाईने तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए । ‘तातोपानी भन्सार कार्यालयको आग्रहमा चिनियाँ क्षेत्रबाट स्वास्थ सामाग्री क्युमा बस्नु नपर्ने गरि आउन पाउने व्यवस्था मिलाईएको छ ।’ प्रमुख गौतमले भने- ‘जसले गर्दा यो विषम परिस्थितिमा अरु सामाग्रीको तुलनामा छिट्टै हाम्रो भन्सार कार्यालयमा आइपुग्छन् ।’ यसबाट नेपालमा फैलिएको कोरोना महामारीमा परेका जनताको स्वास्थ्य उपचारमा महत्त्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको उनले बताए ।

नेपाल सरकारले १८ हजार थान अक्सिजन सिलिन्डर चिनबाठ अनुदानमा ल्याउने भनेपनि सो आउन सकेको छैन । तर निजि क्षेत्रले भने सिलिन्डर सहित अन्य स्वास्थ्य सामाग्री भित्र्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
विशेष सम्बन्धि थप
  • बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

  • डब्लूएचओकाे महासभाका लागि स्वास्थ्यमन्त्री बस्नेत जेनेभा प्रस्थान

    डब्लूएचओकाे महासभाका लागि स्वास्थ्यमन्त्री बस्नेत जेनेभा प्रस्थान

  • जुरे प्रभावितलाई नगदै वितरण गरिनुपर्ने सर्वपक्षिय निर्णय

    जुरे प्रभावितलाई नगदै वितरण गरिनुपर्ने सर्वपक्षिय निर्णय

  • लोप हुने खतरामा फेरी लगाउने चलन

    लोप हुने खतरामा फेरी लगाउने चलन

    • ताजा अपडेट
    • २४ घण्टामा

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    समाचार
    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0