Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2026 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८२ माघ २, शुक्रबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

कुविण्डे एमाले अधिवेशनः यस्तो छ तथ्य र प्रमाणहरु

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ कार्तिक ६, शनिबार (४ साल अघि)
कुविण्डे एमाले अधिवेशनः यस्तो छ तथ्य र प्रमाणहरु

बुद्ध घले, ६ कात्तिक, चौतारा ।

देशभर नेकपा एमालेको वडा अधिवेशन चलिरँहदा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ४ कोअधिवेशन भने विशेष चर्चामा रह्यो ।

सो वडाको वडाध्यक्षमा रुद्रप्रसाद सापकोटा निर्विरोध निर्वाचित भए ।

रुद्रप्रसाद सापकाेटा

सभामुख अग्नी प्रसाद सापकोटाको गाँउमा सापकोटा नै एमाले वडाध्यक्ष हुँदा माओवादीभित्र एकखाले तरँग उत्पन्न भएको थियो ।

सापकोटा अध्यक्ष भएको समाचार सेलाउन नपाउँदै उनैले आफु नेकपा (माओवादी केन्द्र) मा रहेको र आफुलाई जवरजस्ती एमालेको वडाध्यक्ष बनाएको विज्ञप्ती जारी गरे । उनले माओवादी केन्द्रको सदस्यता नविकरणको लागि असोज १० गते नै भरेको फारम समेत सार्वजनिक गरेका छन् । तर सो फारम नै शंकास्पद रहेको छ ।

सापकाेटाकाे विज्ञप्ती

सो फारम हतारमा भरिएजस्तो सामान्य विवरण मात्रै भरिएका छन् । सो फारममा सामान्य विवरण जस्तै जन्ममिति, मतदाता परिचयपत्र नं., पुर्ण सदस्यता प्राप्त मिति, जाती, पेशा समेत उल्लेख गरिएको छैन भने नविकरण सिफारीस र स्विकृत गर्नेको नाम र हस्ताक्षर समेत खाली छ । सदस्यता नविकरण फारम र विज्ञप्तीमा उनकै हस्ताक्षर समेत फरक छ ।

सापकाेटाकाे सदस्यता नविकरण फारम

सापकोटा एमालेको वडा अध्यक्ष भइसकेपछि माओवादीको दवावका कारण पछाडी हटेको हुनसक्छ । ‘उहाँ आफैं अधिवेशनमा सहभागी भएर अध्यक्ष पदमा निर्वाचित गरिएको माइन्युटमा हस्ताक्षर समेत गर्नुभएको छ ।’ वडा निर्वाचन समितीका संयोजक डम्बरबहादुर श्रेष्ठले भने —‘त्यो माइन्युट र उहाँ सहभागी भएको तस्बिर र भिडीयो समेत हामीसँग सुरक्षीत छ ।’

https://khullapana.com/wp-content/uploads/2021/10/video-1635002649.mp4

निर्वाचन समितिले उपलब्ध गराएको माइन्युटमा उनको हस्ताक्षर प्रष्ट देखिन्छ भने फोटो तथा भिडीयोमा समेत उनी कुनै जवर्जस्तीले नभइ आफ्नै राजीखुसीले भेलामा आएको आभाष हुन्छ ।

सापकाेटाकाे हस्ताक्षर भएकाे माइन्युट

माओवादी केन्द्रको पकड क्षेत्र मानिने सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४ कुविण्डेमा नेकपा एमालेको अधिवेशनबाट वडाध्यक्षमा रुद्रप्रसाद सापकोटालाई जिम्मेवारी सुम्पेको थियो ।

कुविण्डेको अधिवेशनलाई सम्बोधन गर्न पुगेका बागमती प्रदेशका पूर्व मन्त्री एवम् प्रदेश सभा सदस्य सरेश नेपालले कुविण्डेबाट सभामुख, केन्द्रीय सदस्य र मेयर समेतले प्रतिनिधित्व गरेता पनि विकास भने कछुवाकै गतिमा रहेको आरोप लगाएका थिए ।

  • एमाले
  • कुविण्डे
  • रूद्र सापकाेटा
  • सभामुख
  • सापकाेटा
  • प्रतिक्रिया दिनुहोस
    विशेष सम्बन्धि थप
  • नेपालमै पहिलोपटक ह्विलचेयरमै बसेर सापकोटाको बन्जी

    नेपालमै पहिलोपटक ह्विलचेयरमै बसेर सापकोटाको बन्जी

  • गौरती मेला नजिकिँदै, तयारी तिव्र

    गौरती मेला नजिकिँदै, तयारी तिव्र

  • भान्से कुट्ने डिएसपीले ३ महिनामा फेरे पाँच जना भान्से

    भान्से कुट्ने डिएसपीले ३ महिनामा फेरे पाँच जना भान्से

  • ९ मिटर अग्लो खम्बामा चढेर तार तान्दै थिए, फेदबाटै खम्बा भाँचियो

    ९ मिटर अग्लो खम्बामा चढेर तार तान्दै थिए, फेदबाटै खम्बा भाँचियो

    • ताजा अपडेट
    • २४ घण्टामा

    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    आदर्शवादी गाउँ निर्माणको नाम हो ह्यूल-श्हेङ्दे – मिलन तामाङ

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    सिन्धुमा नेकपाबाट सुवोध र सरद उम्मेदवार सिफारिस, को कति बलियो ?

    आदर्शवादी गाउँ निर्माणको नाम हो ह्यूल-श्हेङ्दे – मिलन तामाङ

    राप्रपा परित्याग गर्दै दिपक थापा सहित जलविरेका युवा रास्वपा प्रवेश

    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    समाचार
    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    Logo

    सिङ्गाे नेपाल प्रा.लि. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाता: दिपक थापा

    संवाददाता : कमल धिताल

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0