Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ ६, शुक्रबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

जुम्लामा बिजुली नियमित गर्न काठमाडौंमा दबाब

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ मंसिर २१, मंगलबार (५ महिना अघि) १३२ पटक पढिएको
जुम्लामा बिजुली नियमित गर्न काठमाडौंमा दबाब

विजय रावत
२१ मंसिर, जुम्ला । जुम्ला सदरमुकाम खलंगा लगायत आसपास क्षेत्रका गाउँमा मात्र राष्ट्रिय प्रसारण लाइनकाे पहुँच पुगेपनि नियमित विद्युत प्रवाह हुन नसकेपछि जुम्लाका नागरिक काठमाडौं आएर दबाब दिएका छन् ।

अझैसम्म जुम्लाका आठवटै स्थानीय तहका गाउँमा राष्ट्रिय लाइन सहजै रुपमा पुग्ने नसकेकोले यी सबै समस्या बाेकेर जुम्लाका संघीय सांसद गजेन्द्रबहादुर महतले मंगलबार देशको राजधानी काठमाडौमा जुम्लामा बिजुली नियमित र व्यवस्थित गर्न दबाब दिँदै जुम्लाका नागरिकले काठमाण्डाैमा सांस्कृतिक र्‍याली निकालेका हुन् ।

साँसद महतको नेतृत्वमा जुम्लाका नागरिकले शान्तिबाटिका, रत्नपार्क हुँदै नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयसम्म स्थानीय सांस्कृतिक र्‍याली निकालेर स्थानीय झाँकी, बाजागाजा र नाचगानसहित राज्यको सम्बन्धि निकायलाई दबाबमूलक र्‍याली निकालिएको थियो ।

जुम्लामा बिजुली नियमित र व्यवस्थित गर्न पटक पटक विद्युत् प्राधिकरणलाई अनुरोध गर्दा पनि नसुनेको भन्दै सरकार र विद्युत् प्राधिकरणलाई सुनाउनका लागि बाजागाजासहित र्‍याली गर्नुपरेको साँसद महतले बताए । जुम्लामा राष्ट्रिय प्रसारण लाइन पुगेको भए पनि पोल, तार र मिटर पुग्न नसकेको र गाउँगाउँमा प्रसारण लाइन विस्तार हुन नसकेको उनले बताए ।

कर्णालीको समस्या पटकपटक राख्दा पनि सरकारबाट सुनुवाइ नभएको भन्दै उनले भने- ‘सजिलै सुन्दैन नेपाल सरकारले र विद्युत प्राधिकरणले । अनि सजिलै सुनेन भने बाजा बजाउने चलन छ हाम्रो कर्णालीतिर ।’ कर्णालीमा प्रसारण लाइनको विस्तारको बारेमा कसैकाे ध्यान नगएको उनले आरोप लगाए ।

र्‍यालीमा ‘हामीलाई बत्तीको मिटर देऊ, ट्रान्सफर्मरको व्यवस्था गर, मलाई पनि बत्तीमा पढ्ने रहर छ, हाम्रो खोलाको पानी त्यसै बग्यो, घर भने अँध्यारो छ, बत्तीमा भोल्टेज पनि हुनुपर्छ हाे है’ लगायत लेखिएको प्ले कार्ड पनि प्रदर्शन गरिएको थियो ।

त्यसैगरी जुम्लाका सबै बस्तीमा बिजुली प्रसारण लाइनको विस्तार गर्न र प्रसारण लाइन पुगेका क्षेत्रमा चाँडो भन्दा चाँडो मिटर लगायतका आवश्यक सामग्रीको उपलब्धता गराउन प्राधिकरणका कार्यकारी निर्देशकलाई ज्ञापनपत्रसमेत बुझाइएको छ । र्‍यालीसहित नेपाल विद्युत् प्राधिकरणमा पुगेका जुम्लाका नागरिकले कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकक्षमा नजाने भन्दै घिसिङलाई ज्ञापनपत्र बुझ्न प्राधिकरणको आँगनबाहिर नै बोलाएका थिए ।

घिसिङ आँगनमा आउन ढिलो गरेपछि ज्ञापनपत्र प्राधिकरण भवन बाहिर नै टाँसिएको थियो । यद्यपि कार्यकारी निर्देशक घिसिङ प्राधिकरणको आँगनमा आएर जुम्लामा मिटर पठाउने प्रतिबद्धता गर्नुभयो । घिसिङले जिल्लाभरि बिजुली विस्तारका लागि टेन्डर आह्वान गर्न लागेको पनि बताए ।

ज्ञापन पत्रमा ३३ केभीए प्रसारण लाइन निर्माणकाे काम चाँडाे सम्पन्न गर्नुपर्ने र ११ केभीए लाइनमा भएको भोल्टेज उतारचढाव समस्या समाधान गर्नुपर्ने लगायतका माग पनि गरिएको छ ।

  • काठमाडौं
  • कुलमान घिसिङ
  • गजेन्द्रबहादुर महत
  • जुम्ला
  • प्रतिक्रिया दिनुहोस
    विशेष सम्बन्धि थप
  • सिन्धुपाल्चोकमा यसरी अलमलियो गठबन्धन

    सिन्धुपाल्चोकमा यसरी अलमलियो गठबन्धन

  • मगुवाकाे कराेडाैंकाे जग्गा भूमाफियाको कब्जामा

    मगुवाकाे कराेडाैंकाे जग्गा भूमाफियाको कब्जामा

  • अपारदर्शिताको पराकाष्ठाः गुफाडाँडा जलवायु सम्मेलन

    अपारदर्शिताको पराकाष्ठाः गुफाडाँडा जलवायु सम्मेलन

  • स्थायी आवासको पर्खाइमा लिदी पहिरो प्रभावित

    स्थायी आवासको पर्खाइमा लिदी पहिरो प्रभावित

    • ताजा अपडेट
    • २४ घण्टामा

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    बलेफीमा मिश्रीत परिणाम, माओवादी र काँग्रेस अध्यक्ष उपाध्यक्ष

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0