Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ भाद्र ४, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

मध्यपहाडी लोकमार्गः काम सुस्त, क्षति धेरै

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
विजय नेपालचौतारा २०७९ श्रावण १६, सोमबार (२ हफ्ता अघि) ३२९ पटक पढिएको
मध्यपहाडी लोकमार्गः काम सुस्त, क्षति धेरै

सुस्त गतिमा निर्माण भइरहेको राष्ट्रिय गौरवको योजना पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको क्रममा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका १४ मा निकै क्षती पुर्‍याएको छ । सडक निर्माण गर्दा खसेको माटोले सयौँ रोपनी खेती योग्य जमिन पुरिएको छ भने केही बस्ती पहिरोको उच्च जोखिममा परेका हुन् ।

राष्ट्रिय गौरवको योजना पुष्पलाल मध्यपहाडी लोकमार्ग निकै सुस्त रुपमा भइरहेको छ ।  गत चैतमा नै निर्माण गरिसक्ने गरि चार वर्ष अघि निर्माण शुरु गरिएको सो लोकमार्गको अझै ट्रयाक समेत खुलिसकेको छैन । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको क्षेत्रमा कुल १२ किलोमिटर सडक निर्माण गरिसक्नुपर्नेमा करिब १ किलोमिटर ट्रयाक खोल्नै बाँकी छ भने करिब ४ किलोमिटर ग्राभेल गर्न बाँकी छ । अन्य स्थानमा भने ग्राभेल मात्रै भएको छ । ‘तोकिएकै समयमा काम सम्पन्न भएमा राज्यको खर्च पनि घट्ने र जनताले पनि समयमै सुविधा पाउने थिए ।’ स्थानीय राजेन्द्र बस्नेतले बताए ।रोपाई गरेपछि सडक खन्दाको माटोले पुरिएको खेत ।
लोकमार्ग निर्माणकै क्रममा खनिएको माटो जथाभावी मिल्काउँदा चौतारा साँगाचोकगढी १४ मा मात्रै २०० रोपनी भन्दा बढी खेतीयोग्य जमिन मासिएको छ । केही जमिन कटान गरेर बाटो विस्तार गरिएकोमा उनीहरूले मुआब्जा पाएको भएपनि माटो फाल्दा पुरीएको खेतबारीको कुने कुनै मुल्याङ्कन गरिएको छैन । खेती किसानी गरेर आएको उब्जनीले परिवार पालिरहेका किसानहरू अहिले कसरी लालाबाला पाल्ने भन्ने तनावमा छन् । आफ्नो परिवार पाल्ने खेत माटोले पुरिएपछि स्थानीय पुर्ण बहादुर माझी अहिले सोही सडक निर्माण मजदुरको रुपमा काम गर्न थालेका छन् । ‘त्यही खेतको उब्जनीले जसोतसो खान चाँही पुग्थ्यो’, उनले खुल्लापानासँग भने —‘अब त मजदुरी गर्नुको विकल्प रहेन ।’ लोकमार्गको काम पनि सकिएपछि कहाँ गएर परिवार पाल्ने भन्ने उना चिन्ता छ ।रोपाई गरेपछि सडक खन्दाको माटोले पुरिएको खेत ।
लोकमार्ग निर्माणको क्रममा माटो बस्तीतिर फाल्दा ७ घर माझी परिवार विस्थापित नै भएका छन् भने निर्माणको क्रममा पुरिएर बाँकी रहेको केही जग्गामा भएपनि धान खेती गरेकामा सो खेतमा पनि लेदो सहितको भलको कारण रोपेको धान पनि पुरीयएको छ । फलेको मकै घरसम्म ल्याउने बाटो समेत नुहँदा उनीहरुले जेनतेन मकै त भित्राए, तर धान भने अब भित्राउन पाउने छैनन् । ठेकेदारले काम सकिएपछि खेत सम्माइदिने भनेपनि ढुङ्गा मिसिएको नयाँ माटोमा उब्जनी हुन गाह्रो छ । सडक निर्माण गर्दा गरिएको लापरबाहीको कारण यस्तो अवस्था आएको चौतारा साँगाचोकगढी नगरपालिका १४ का वडाध्यक्ष उद्धव नेपालले बताए ।यो पहिरोले तिनआलेको ७ घर रहेको माझी बस्ती जोखीममा रहेको छ ।
लामा, डाँफे, गोल्डेनगुड शेर्पा जेभीले साँढे चार वर्षदेखि निर्माण गरिरहेको लोकमार्गको नयाँ ट्रयाक खोल्दा झरेको माटोका कारण प्रभावितहरुको खाद्य सुरक्षाको जिम्मेवारी सम्बन्धीत पक्षले लिदैं विस्थापीतभएका परिवारको स्थानान्तरणका लागि समेत सबै पक्षको सहयोग आवश्यक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • उर्लेनीका पहिरो प्रभावितलाई खाद्यान्न सहयोग

    उर्लेनीका पहिरो प्रभावितलाई खाद्यान्न सहयोग

  • प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते एकैचरणमा

    प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते एकैचरणमा

  • मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

    मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

  • सिन्धुपाल्चोकमा सार्वजनिक जग्गाका घरटहरा हटाइने

    सिन्धुपाल्चोकमा सार्वजनिक जग्गाका घरटहरा हटाइने

    • ताजा अपडेट
    • २४ घण्टामा

    उर्लेनीका पहिरो प्रभावितलाई खाद्यान्न सहयोग

    प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते एकैचरणमा

    स्तनपान सप्ताहमा लायन्सको पोषीलो लिटो

    मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

    सिन्धुपाल्चोकमा सार्वजनिक जग्गाका घरटहरा हटाइने

    भीरबाट खस्दा दुई जनाको मृत्यु

    आयो ‘आलु जस्तो लव’ को टेलर

    मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

    हेलम्बु केन्द्रविन्दु भएर भुकम्पको धक्का

    मध्यपहाडी लोकमार्गः काम सुस्त, क्षति धेरै

    समाचार
    उर्लेनीका पहिरो प्रभावितलाई खाद्यान्न सहयोग

    उर्लेनीका पहिरो प्रभावितलाई खाद्यान्न सहयोग

    प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते एकैचरणमा

    प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते एकैचरणमा

    स्तनपान सप्ताहमा लायन्सको पोषीलो लिटो

    स्तनपान सप्ताहमा लायन्सको पोषीलो लिटो

    मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

    मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0