Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २०, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

विचल्ली हुनबाट जोगिए २ र ३ वर्षका नाबालकहरु

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
विजय नेपालसिन्धुपाल्चाेक २०७९ भाद्र १४, मंगलबार (९ महिना अघि)
विचल्ली हुनबाट जोगिए २ र ३ वर्षका नाबालकहरु

हेलम्बुका २ र ३ बर्ष उमेरका दुइ नाबालकहरु विचल्ली हुनबाट जोगिएका छन् । श्रीमान् गुमाएकी २० बर्षीया आमा बालबालीका छाडेर विदेश जान लागेकोमा उनलाई मासिक सहायता रकम उपलब्ध गराएपछि नाबालकको विचल्ली हुनबाट रोकिएको हो ।


सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ६, धाप्सुङकी २० बर्षीया सुकुमाया तामाङको श्रीमान् बीरबहादुर तामाङ स्याउला काट्न रुखमा चड्दा खसेर मृत्यु भएको थियो । ३ बर्षीया छोरी मनिसा तामाङ र २ बर्षीया छोरा बिराजलाई किशोरी आमाको भरमा छाडेर बाबु देवताको प्यारो भएपछि उनी ती नाबालकहरु आफ्नो माइती गोरखामा छाडेर विदेश जाने तयारीमा लागिन् । परिवारमा कमाउने कोही नभएपछि पासपोर्ट बनाएर सुकुमाया भारी मन लिएर नाबालक छाड्न तयार भएकी थिइन् ।

सुकुमायालाई फाउण्डेसनको आर्थिक सहायता दिँदै वडाध्यक्ष सञ्च तामाङ


हाल हेलम्बुकै चिनिखर्कमा बस्दै आएकी सुकुमाया आफ्नो कलिला बालबालिकाको भविष्यलाई जोखिममा राखेर लिएको यो निर्णय कम पिडा दायक थिएन । उनको यो पिडा जस्ट नेपाल फाउण्डेसनका सहजकर्ताहरुले थाहा पाएपछि उनलाई घरमै बस्न प्रेरित  गर्दै छोराछोरीको पालनपोषणका लागि मासिक ५ हजार रुपैंया दिन थालेपछि सो परिवार बिचल्ली हुनबाट जोगिएको सहजकर्ता नवराज शाहले बताए । उनलाई गत वर्षको पुसदेखि पाँच वर्षसम्म नियमीत पाँच हजार रुपैंया प्रदान गर्दै आएको छ ।


फाउण्डेसनले सो रकम हरेक महिना उनको घरमा नै पुगेर स्थानीय जनप्रतिनिधि मार्फत प्रदान गर्ने गरेको छ । सुकुमायाले अहिले नजिकैको केही समय गुम्बामा खाना पकाउने काम समेत गरेकी थिइन् । फाउण्डेसनको यो सहयोगपछि आफुमा सकारात्मक उर्जा भरिएको र अब विदेश जाने कुराको कल्पना समेत गर्न छाडेको उनले बताइन् । ‘अहिले मेरो र मेरो बालबच्चाको पालनपोषण गर्न केही सहज भएको छ भने मौसम अनुसारको कपडा समेत लगाउन पाएका छन् ।’ उनले भनिन् । अहिले सुकुमायाँले फाउन्डेसनको सहयोग र गत महिनाबाट आउन थालेको सामाजिक सुरक्षा भत्ताबाट गुजारा चलाइरहेकी छिन् ।

सुकुमायाकाे साथमा फाउण्डेसनको कर्मचारी


फाउण्डेसनको ‘हाम्रो समुदायः हाम्रो विद्यालय–हेलम्बु’ कार्यक्रमबाट सुकुमायालाई नियमीत मासिक सहयोग गरिरहेको छ भने एकपटकका लागि बहुपक्षिय अपाङ्गता भएकी हेलम्बु–५, सिरिसेकी १५ बर्षकी उर्मिला तामाङलाई ६ हजार ११० रुपैयाँ बराबरको रकमको तन्दा, ओछ्याउने, सिरक, सिरानी, कपडाहरु, रातको समयमा किरा मार्न राखेको विष झुकिएर सेवन गरेकी हेलम्बु–३ पाल्चोककी ४३ बर्षकी मिन कुमारी श्रेष्ठलाई वडा कार्यालयको अनुरोधमा दश हजार रुपैयाँ बराबरको सहयोग, बहुपक्षिय अपाङ्गता भएकी हेलम्बु ३ की संगिता तामाङलाई परिवारको अनुरोधमा दश हजार रुपैयाँ बराबरको आवश्यकीय कपडा, सफाइका सामाग्री, खेलौना सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

  • कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

  • काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

  • सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    • ताजा अपडेट
    • २४ घण्टामा

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    चौतारा बजारका १० स्थानमा अग्नि नियन्त्रक यन्त्र

    वडाध्यक्षको तर्फबाट शशिनाथ बने गाउँपालिका महासंघको सदस्य

    समाचार
    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0