Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ चैत्र ११, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

जुरे प्रभावितलाई नगदै वितरण गरिनुपर्ने सर्वपक्षिय निर्णय

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाचौतारा २०७९ फागुन ३०, मंगलबार (१ हफ्ता अघि)
जुरे प्रभावितलाई नगदै वितरण गरिनुपर्ने सर्वपक्षिय निर्णय

सिन्धुपाल्चोक जिल्ला विपद् व्यवस्थापन समितिले २०७१ सालको जुरे पहिरो प्रभावितको लागि जनस्तरबाट संकलित रकम नगदै वितरण गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । मंगलबार बसेको सर्वपक्षिय बैठकले यस अघिको मन्त्रिपरिषद्को निर्णय संसोधन गर्न यस्तो निर्णय गरेको हो ।

मन्त्रिपरिषद्का २०७९ असार ३१ गतेकोे निर्णयले “जुरे पीडित समुदायले छनोट गरेको सामुदायिक विकास र पूर्वाधारको आयोजनामा लगानी गर्ने गरी परियोजना विकास गर्ने र उक्त परियोजना जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकले सम्बन्धित स्थानीय तहको समन्वयमा सञ्चालन गरी कार्यान्वयन गर्ने÷ गराउने गरी कोषमा जम्मा भएको रकम रु. २,२४,६६,६५७.८५ (अक्षरेपी दुई करोड चौबिस लाख छैसठ्ठी हजार छ सय सन्ताउन्न रुपैयाँ पचासी पैसा) फुकुवा गर्न स्वीकृति दिने” भनी निर्णय गरेको थियो ।

सो निर्णय पश्चात जिल्ला प्रशासन कार्यालयबाट आयोजना छनोटका लागि सम्बन्धित पालिकाहरुलाई समन्वय गर्दा उक्त पालिकाहरुबाट नगदै राहत वितरण गर्न न्यायोचित हुने निर्णय गरी पठाएकोले आजको बैठकले यस्तो निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले बताए । बैठकले घटनाका १ सय ४२ जना मृतकलाई प्रति मृतक रु २०,००० को दरले मृतकको आश्रित वा कानूनी हकवालालाई दिन, बाँकी हुन आउने रकमलाई तत्कालिन राहत वितरण मापदण्डको प्रतिवेदन अनुसार प्रभावितले प्राप्त गरेको अंककोे आधारमा वितरण गरिनुपर्ने भनी मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरिएको श्रेष्ठले बताए ।

विभिन्न मापदण्डलाई आधार बनाएर अध्ययन गरेको सो प्रतिवेदन अनुसार कुल २ सय ८० परिवारलाई पहिरो प्रभावित मानेको छ । जसमध्ये सबैभन्दा धेरै प्रभावित बलेफी गाउँपालिकाका रहेका छन् । सो पालीकामा मात्र १ सय १६ परिवार प्रभावितको सुचिमा सुचिकृत छन् । आजको बैठकले प्रति अंक रु ३३०६ को दरले प्रत्येक परिवारले प्राप्त गरेको प्राप्तांकको आधारमा २८० पीडित परिवारलाई वितरण गर्न र शुन्य अंक प्राप्त गर्ने ३ पीडित परिवारलाई प्रति परिवार करिब रु ४,०५३ प्रदान गर्न उचित हुने राय सहित श्री गृह मन्त्रालयलाई अनुरोध गरेवको छ ।

  • जुरे पहिराे
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

  • चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

  • सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

  • समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    • ताजा अपडेट
    • २४ घण्टामा

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    रास्वपा चौताराको अध्यक्षमा रविन निर्वाचित

    ‘प्रेमा’को वियोगान्त गीत ‘फूल यो चुँडेर’ सार्वजनिक

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    कवि किशमा किशाेर, पत्रकार थापा र गायक दुलाललाई प्रगति सम्मान

    इर्खुमा भएको अन्डर १३ फुटबलको उपाधि जनविकासलाई

    ओखलढुंगाको बस सिन्धुलीमा दुर्घटना, ६ जनाको मृत्यु

    समाचार
    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0