स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकामा अध्यक्ष पदमा उम्मेदवारी दिएका दुईजना विरुद्ध दाविबिरोध उजुरी दर्ता भएको छ ।
नेकपा एमालेबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका सुर्यबहादुर लामा र नेपाली कांग्रेसबाट अध्यक्ष पदमै उम्मेदवारी दिएका जेठा लामा विरुद्ध दाविबिरोध दर्ता भएको हो ।
सुर्यबहादुरलाइ घरजग्गा कारोबार अन्तर्गत आर्थिक कसुर भएको र जेठालाइ फौजदारी अभियोगमा मुद्दा दर्ता रहेको भनी दाबिविरोध दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय, लिसंखुपाखरले जनाएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८