Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २३, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सिन्धुपाल्चोकको मतपत्रः स्वतन्त्रमा पुतलीदेखि लालटिनसम्म

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाचौतारा २०७९ बैशाख १६, शुक्रबार (१ साल अघि)
सिन्धुपाल्चोकको मतपत्रः स्वतन्त्रमा पुतलीदेखि लालटिनसम्म

आसन्न स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाई अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । यस वर्ष ८७ प्रकारका मतपत्र हुनेछन् । ७७ जिल्लाका लागि ७७ प्रकारका मतपत्र हुनेछन् भने ६ वटा महानगर र भक्तपुर जिल्लाका ४ वटा नगरपालिकामा छुट्टाछुट्टै प्रकारका मतपत्र हुनेछन् ।

मतपत्रमा राष्ट्रिय दलको मान्यता प्राप्त ६ वटा राजनीतिक दलको चुनाव चिन्ह सबै जिल्लाका मतपत्रमा रहनेछन् । ७७ जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका दलको चिन्ह मात्र सो जिल्लाका मतपत्रमा हुनेछन् । ६ महानगर र भक्तपुरमा ४ नगरमा भने उम्मेदवारको अन्तिम नामावली तयार भएपछि उम्मेद्वार हुने दल वा स्वतन्त्र उम्मेदवारको मात्रै चिन्ह रहनेछ । उम्मेदवारबिनाकाे चिन्ह भने ती मतपत्रमा रहने छैनन् ।

सिन्धुपाल्चोक जिल्लामा राष्ट्रिय मान्यताप्राप्त ६ दल सहित जम्मा २५ दलका चुनाव चिन्ह दलीय रुपमा रहनेछन् । स्वतन्त्र उम्मेदवारको लागि १३ वटा चिन्ह गरि ३८ लहरकाे चिन्ह सिन्धुपाल्चोकको हरेक मतदान केन्द्रमा मतदान हुने मतपत्रमा रहनेछन् ।

स्वतन्त्र उम्मेदवारका लागि स्थानीय तह निर्वाचन निर्देशिका अनुसार सिन्धुपाल्चोक जिल्लामा पुतलीदेखि लालटिनसम्मका चिन्ह रहनेछन् । अर्थात स्वतन्त्र उम्मेदवारले छान्न पाउने चिन्हहरूकाे पहिलो लहरमा पुतली हुनेछ भने अन्तिम लहरमा लालटिन हुनेछ ।

पुतलीपछि क्रमशः ब्याडमिन्टन कर्क, खरायो, भुँइकटहर, हाँस, आँप, गुलाफको फुल, लौरो, खानेपानीको धारा, कैँची, मुढा, जेब्रा र लालटिन रहेनछन् । ती चिन्हहरुमध्ये स्वतन्त्र उम्मेदवारहरूले आपसी समझदारीको आधारमा कुनै एक चिन्ह छान्न पाउनेछन् ।

<iframe src=”https://drive.google.com/file/d/1VElll1PaCpomyQFJ8K_l0i7e_LjtJtXk/preview”width=”640″ height=”480″ allow=”autoplay”></iframe>

१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

  • विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

  • मेलम्चीको पानी धमिलाे हुँदा पनि वैकल्पिक प्रणालीबाट काठमाडौ लगिने

    मेलम्चीको पानी धमिलाे हुँदा पनि वैकल्पिक प्रणालीबाट काठमाडौ लगिने

  • सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    • ताजा अपडेट
    • २४ घण्टामा

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    मेलम्चीको पानी धमिलाे हुँदा पनि वैकल्पिक प्रणालीबाट काठमाडौ लगिने

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    सामुदायिक वन उपभोक्ता महासंघ, सिन्धुपाल्चोकमा नयाँ नेतृत्व

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    समाचार
    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    मेलम्चीको पानी धमिलाे हुँदा पनि वैकल्पिक प्रणालीबाट काठमाडौ लगिने

    मेलम्चीको पानी धमिलाे हुँदा पनि वैकल्पिक प्रणालीबाट काठमाडौ लगिने

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0