स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
स्थानीय तह निर्वाचन निर्वाचन २०७९ को लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार पत्रकार, शिक्षक तथा कर्मचारी निर्वाचनमा कुनै दल वा उम्मेदवारको प्रचारप्रचारमा सहभागी हुन नपाउने उल्लेख छ । यसरी सहभागी भएमा उनीहरु कारबाहीको भागिदार समेत हुनुपर्छ ।
तर सिन्धुपाल्चोकका केही पत्रकार, शिक्षक तथा कर्मचारीहरू भने खुलेआम मत मागेर हिडीँरहेका छन् । उनीहरूलाई न त आचारसंहिताले छेकेको छ, न त आफ्नो कार्यालयले नै सचेत गराएको छ । हामीले त्यस्ता व्यक्तिहरूले सामाजिक सञ्जाल फेसबुकमा राखेका केही पोस्टहरू यहाँ राखेका छौं ।
यो पुर्ण विवरण भने होइन । सामाजिक सञ्जालमा तत्काल प्राप्त पोस्ट मात्र यहाँ समावेश गरिएको छ । सम्पादक
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८