Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2026 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८२ माघ २, शुक्रबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

अशक्तले मतदान गर्न को लैजान पाइन्छ साथी ?

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७९ बैशाख २७, मंगलबार (३ साल अघि)
अशक्तले मतदान गर्न को लैजान पाइन्छ साथी ?

यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचन२०७९ लाई स्वस्थ र धाँधलीरहीत बनाउन निर्वाचन आयोगले विभिन्न नीतिहरु बनाइरहेको छ ।

यसमध्ये दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले आफै मत संकेत गर्न नसक्ने भई मतदाताको सन्दर्भमा समेत निर्वाचन आयोगले छुट्टै नीति बनाएको छ ।

एक प्रेस विज्ञप्ति जारी गर्दै आयोगले त्यस्ता अशक्त व्यक्तिहरुले आफ्नो साथमा आएको एकाघरको परिवारको सदस्यलाई मत संकेत गर्ने गोप्य स्थानमा आफूसँगै लैजाने अनुमति मागेमा मतदान अधिकृतले त्यस्तो व्यक्तिलाई मतदाताको साथमा मत संकेत गर्ने गोप्य स्थनमा प्रवेश गर्न अनुमति दिनुपर्ने प्रावधान रहेको आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

दृष्टि विहीन वा शारीरिक अशक्त भएको मतदाताको साथमा परिवारको सदस्यलाईसँगै जान अनुमति दिंदा एक्लै मतदान कक्षमा गई आफै मतदान गर्न असमर्थ व्यक्ति हो होइन एकीन गरी अनुमति दिनुपर्ने, दृष्टिविहीन मतदाता वा मतपत्रमा मत संकेत गर्न नसक्ने मतदाताको साथमा जाने व्यक्तिले मतदान अधिकृतको रोहवरमा सम्बन्धित मतदाताले भने बमोजिमको निर्वाचन चिन्हमा मत संकेत गर्नुपर्ने व्यवस्था रहेको छ ।

कुनै मतदाताले दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणवश आफै मत संकेत गर्न नसक्ने भई मत संकेत गर्ने काममा सहयोग पुयाउन मतदान अधिकृतलाई अनुरोध गरेमा र मतदान अधिकृतलाई सो कुरा उपयुक्त लागेमा मतदान अधिकृतले त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छा अनुसार मत संकेत गर्ने काममा सहयोग गर्नुपर्ने व्यवस्था स्थानीय तह निर्वाचन निर्देशिकामा रहेको र सो व्यवस्था अनुसार कुनै मतदाताको कुनै एकाघरको परिवारको सदस्य उसको वारिस नभई सहयोगी मात्र भएको व्यहोरा स्पष्ट हुन पौडेलले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

  • निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

  • खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

  • राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    • ताजा अपडेट
    • २४ घण्टामा

    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    आदर्शवादी गाउँ निर्माणको नाम हो ह्यूल-श्हेङ्दे – मिलन तामाङ

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    सिन्धुमा नेकपाबाट सुवोध र सरद उम्मेदवार सिफारिस, को कति बलियो ?

    आदर्शवादी गाउँ निर्माणको नाम हो ह्यूल-श्हेङ्दे – मिलन तामाङ

    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    सुकुटेमा स्वास्थ्य सेवा केन्द्र सुरुआत, दुर्घटना उपचार अस्पतालको लक्ष्य

    समाचार
    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    Logo

    सिङ्गाे नेपाल प्रा.लि. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाता: दिपक थापा

    संवाददाता : कमल धिताल

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0