स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि आज राती १२ बजेबाट मौन अवधी शुरु हुँदैन । यस अवधीमा उम्मेद्वार वा दलले प्रचारप्रचारका कुनैपनि गतिविधि गर्न पाँउदैनन् ।
यस अवधीमा फेसबुक लगाएत सामाजिक सञ्जालको प्रयोग गरी मत माग्न, कुनै उम्मेद्वारको पक्ष वा विपक्षमा धारणा राख्न समेत पाइदैन ।
यस अवधीमा उम्मेदवार र उनीहरूका फ्यानहरूका फेसबुक, ट्वीटर, टिकटक लगायतका पेजहरूमा क्उयलकयच पोष्ट हुन सक्ने भएकोले सबै उम्मेदवार तथा फ्यानहरूलाई मौन अवधि शुरु हुन अगाडि सामाजिक सञ्जालका त्यस्ता पेजमा भएका निर्वाचन आचारसंहिता विपरीतका चित्रहरू, पोष्टहरू हटाउन र नयाँ पोष्ट नगर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।
आयोगले त्यस्ता कार्यकोे आवश्यक नियमन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन समेत दिएको छ ।
यस मौन अवधिमा विभिन्न टेलिकम सेवा प्रदायक मार्फत Value Added Service -VAS सेवा प्रदायकहरूबाट कुनै पनि प्रचारप्रसार हुने प्रकृतिको Bulk SMS सेवा सम्बन्धी काम नगर्न सम्बन्धित VAS सेवा प्रदायकलाई नेपाल दूरसञ्चार प्राधिकरणमार्फत आयोगले निर्देशन दिएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८