Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ १४, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सिन्धुपाल्चोकमा जताततै चुनावी झडप, उजूरी लिदैंन प्रहरी

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७९ बैशाख २९, बिहिबार (१ साल अघि)
सिन्धुपाल्चोकमा जताततै चुनावी झडप, उजूरी लिदैंन प्रहरी

यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनको मिती नजिकीदैं जाँदा सिन्धुपाल्चोकमा झडपका घटना अत्याधिक बढेका छन् । प्रचारप्रसारका समयमा पनि झडप हुनेगरेको भएपनि मौन अवधीमा भने सिन्धुपाल्चोकभर विभिन्न दलका कार्यकर्ताबीच झडपको श्रृङ्खला झन् बढेको हो ।

गएराति मात्रै सिन्धुपाल्चोकका विभिन्न स्थानमा झडप भएको छ । हेलम्बु गाउँपालिका– ३ पाल्चोकमा नेपाली काँग्रेस र नेकपा एमाले समर्थीत कार्यकर्ताहरुको बिचमा कुटाकुट भएको छ । गएराति साढे १० बजेतिर चिर्पट र खुकुरी प्रयोग गरेर कुटाकुट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्ष कुमार बस्नेतले बताए ।

सो घटनामा संलग्न भएको आरोपमा आइतमान तामाङ, मानकाजी तामाङ र प्रेमसिं तामाङ पक्राउ परेका छन् । उनीहरुका विरुद्ध पिडीप पक्षले दिएको उजुरी भने प्रहरीले लिन नमानेपछि पिडीतहरु इलाका प्रहरी कार्यालयमा धर्ना बसीरहेका छन्  घटनामा नेपाली कांग्रेसका मानदाेर्जे तामाङ र नेकपा एमालेका फिन्जाे तामाङ घाइते भएका छन् ।

कुटपिटमा एमाले समर्थक ३६ वर्षका खेन्जो तामाङ र काँग्रेस समर्थक ६० वर्षीय मानदोर्जे तामाङ घाइते भएका छन् । कुटपिटमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेलम्बु– ३ घर भएका छिरिङ दोङ भन्ने प्रेमसिंह पाख्रिन, आईतमान तामाङ र मनजित तामाङ छन् । खेन्जो तामाङको घरमा ढुंगा हानेको विषयमा विवाद हुँदा झडपको स्थिती आएको थियो । घाइतेहरुको काभ्रे स्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

यता चौतारा साँगाचोकगढी नगरपालिका– ७ सानोसिरुवारीमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप भएको छ । राती भएको झडपमा नेपाली कांग्रेसका कार्यकर्ताले वागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री युवराज दुलालको घरमा समेत आगजनीको प्रयास गरेका थिए । झडपमा दुलालको भाई कमल दुलालसहित केहि घाईते भएका छन् ।

त्यस्तै यता चौतारा साँगाचोकगढी नगरपालिका– ४ कुविण्डेमा पनि दुई दलबीच झडप भएको छ । नेकपा (एमाले)का कार्यकर्ताले नेकपा (माओवादी केन्द्र) उम्मेद्वार कुमार शर्मा माथी हातपातको प्रयास गरेका छन् । एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार राजु श्रेष्ठका १५ मोटरसाईकलमा आएका कार्यकर्ताले गए साँझ माओवादी केन्द्रका वडा अध्यक्ष कुमार शर्मालाई हातपातको प्रयास गरेका थिए । शर्माको घरमै गएर हातपात गर्न खोज्दा दुई पक्षबीच झडप भएको स्थानीयले बताए ।

त्यस्तै नगरपालिकाकै वडा नं. १३ मा पनि झडप भएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप भएको हो । स्थानीय प्रशासनले सुरक्षा व्यवस्था चुस्त नबनाउँदा झडपको स्थिति सिर्जना भएको सरोकारवालाहरुले बताएका छन् । तर निर्वाचनमा हुनसक्ने आपराधिक क्रियाकलाप र झडपलाई नियन्त्रण गर्न र कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था चुस्त बनाउने नीति अघि सारेको डिएसपी बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

  • प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

  • बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

  • सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    • ताजा अपडेट
    • २४ घण्टामा

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    दुई फरार अभियुक्त पक्राउ

    हेलम्बु गाउँपालिकाका शिक्षकसँग शैक्षिक सुधारको सम्झौता (सम्झौता सहित)

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    प्रहरीले बनायो पाँचपोखरी थाङ्पालको कार्यालय चोर्नेको स्केच

    समाचार
    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0