Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ अषाढ १२, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

जुगलमा थोरै मतान्तर, बलेफीमा गोला

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानासिन्धुपाल्चाेक २०७९ जेष्ठ १, आईतबार (१ महिना अघि) ६४९ पटक पढिएको
जुगलमा थोरै मतान्तर, बलेफीमा गोला

स्थानीय तह निर्वाचनमा भइरहेको मतगणनामा सिन्धुपाल्चोकका तीन वटा वडाको नतिजा रोचक बनेका छन् । जुगल गाउँपालिकाका नतिजा आएका २ वटै वडामा समान ७ मतान्तर रहेको छ भने बलेफी गाउँपालिकाको एउटा वडामा गोलाप्रथाबाट नतिजा आएको छ ।

जुगल गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार जनक तामाङ ५८४ मत ल्याएर विजयी भए । माओवादी समाजवादीको गठबन्धन विरुद्ध उभिएका लामाले गठबन्धनका उम्मेदवार कमल थापालाई ७ मतले पछाडी पार्दै जित आफ्नो पक्षमा पारेका हुन् । वडा सदस्यहरुमा थापाकै प्यानलका सदस्यहरु विजयी हुँदा तामाङ ७ मतले मात्रै कांग्रेसको एक्लो प्रतिनिधि बनेका हुन् । थापाले ५७७ मत मात्रै ल्याएका थिए ।

जुगलकै वडा नं. २ मा समेत ७ मतकै अन्तरले एमालेका चन्द्काजी लामा विजयी भए । नेकपा माओवादी केन्द्रका उम्मेद्वार प्रताप लामासँग १ मतले मात्रै अगाडि परेपछि त्यहाँ पुनः मतगणना गरिएको थियो । पुनः भएको मतगणनामा लामाको ६ मत बढेर अग्रता ७ बन्यो । अन्तीम परिणाममा चन्द्रकाजीको ६१२ मत कायम भयो भने प्रतापको ६०५ मत रेकर्ड भयो । प्रताप निवर्तमान वडा अध्यक्ष हुन् भने चन्द्रकाजी निवर्तमान वडा सचिव हुन् । दुवैजना आफ्नो पदबाट राजिनामा दिएर चुनावी मैदानमा उत्रिएका थिए । सो वडामा वडा सदस्यहरू भने माओवादी केन्द्रबाट विजयी भएका छन् ।

बलेफी गाउँपालिकामा भने गोलाप्रथाबाट अध्यक्ष चयन गरिएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका वडाअध्यक्षका उम्मेदवारहरूको समान मत आएपछि गोलाप्रथाबाट निर्णय गरिएको छ । दुवै उम्मेदवारको समान ४९५ मत आएपछि गोलाप्रथाबाट नेपाली कांग्रेसका छविलाल न्यौपाने विजयी बने । समान मत आएपनि माओवादीका पुरुषोत्तम सापकोटाको यो कार्यकालमा वडा अध्यक्ष बन्ने सपना अधुरै रह्यो ।

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • सिन्धुपाल्चोक कारागारमा रहेका थुनुवाकाे मृत्युु

    सिन्धुपाल्चोक कारागारमा रहेका थुनुवाकाे मृत्युु

  • जनता भुलाउने चौताराको नीति कार्यक्रमः पोहोरकै कपिपेस्ट

    जनता भुलाउने चौताराको नीति कार्यक्रमः पोहोरकै कपिपेस्ट

  • निशुल्क शिक्षा कार्यान्वयन गर्दै बाह्रबिसे नगरपालिका

    निशुल्क शिक्षा कार्यान्वयन गर्दै बाह्रबिसे नगरपालिका

  • प्रशासनका सुब्बाकाे स्रोत नखुलेको साढे २ करोड, अख्तियारद्वारा मुद्दा दायर

    प्रशासनका सुब्बाकाे स्रोत नखुलेको साढे २ करोड, अख्तियारद्वारा मुद्दा दायर

    • ताजा अपडेट
    • २४ घण्टामा

    सिन्धुपाल्चोक कारागारमा रहेका थुनुवाकाे मृत्युु

    जनता भुलाउने चौताराको नीति कार्यक्रमः पोहोरकै कपिपेस्ट

    राष्ट्रिय कविता महोत्सव२०७९ मा प्रथम कविता “सङ्कल्प” – टीका आत्रेय

    निशुल्क शिक्षा कार्यान्वयन गर्दै बाह्रबिसे नगरपालिका

    प्रशासनका सुब्बाकाे स्रोत नखुलेको साढे २ करोड, अख्तियारद्वारा मुद्दा दायर

    जुगलका प्रमुख सहित ६ जनालाई अख्तियारको मुद्दा

    गुणस्तरहीन नाली भत्काए जुगलका उपाध्यक्ष हिमालले

    मेलम्ची बजारमा आकाशे पुल; फट्टे,नाकोते,तिम्बुमा पक्की पुल बन्ने

    जनता भुलाउने चौताराको नीति कार्यक्रमः पोहोरकै कपिपेस्ट

    बालकृष्णले गरे जिसस प्रमुखमा पदबहाली

    समाचार
    सिन्धुपाल्चोक कारागारमा रहेका थुनुवाकाे मृत्युु

    सिन्धुपाल्चोक कारागारमा रहेका थुनुवाकाे मृत्युु

    जनता भुलाउने चौताराको नीति कार्यक्रमः पोहोरकै कपिपेस्ट

    जनता भुलाउने चौताराको नीति कार्यक्रमः पोहोरकै कपिपेस्ट

    राष्ट्रिय कविता महोत्सव२०७९ मा प्रथम कविता “सङ्कल्प” – टीका आत्रेय

    राष्ट्रिय कविता महोत्सव२०७९ मा प्रथम कविता “सङ्कल्प” – टीका आत्रेय

    निशुल्क शिक्षा कार्यान्वयन गर्दै बाह्रबिसे नगरपालिका

    निशुल्क शिक्षा कार्यान्वयन गर्दै बाह्रबिसे नगरपालिका

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0