Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ माघ २३, सोमबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७९ जेष्ठ ३, मंगलबार (८ महिना अघि)
सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

सिन्धुपाल्चोकको १०३ वटा वडा र १२ वटा स्थानिय तहका हालसम्म ८३ वटा वडाको अन्तिम मतपरिणाम आइसकेको छ भने ७ वटा पालिकाको समेत मतपरिणाम आएको छ ।
प्राप्त तथ्याङ्क अनुसार ७ वटा मध्ये ४ स्थानिय तहमा कांग्रेसका उम्मेद्वारले जित निकालेका छन् । १ वटामा नेकपा एमाले, एक वटामा माओवादी\कांग्रेस र एक वटामा एक वटामा माओवादी\समाजवादी ले जित निकालेका छन् ।

वडा तहमा भने ४२ वटा कांग्रेस, २८ वटामा एमाले, १० वटामा माओवादी केन्द्रका उम्मेदवारले जित निकालेका छन् भने नेकपा समाजवादी, राप्रपा र स्वतन्त्र एकएक जना उम्मेदवारले जितेका छन् ।

काङ्ग्रेस

१. जुगल गाउँपालिका वडा नं १, जनक तामाङ– ५८४

२. हेलम्बु गाउँपालिका वडा नं १, दावा ग्याल्जेन लामा– १००३
३. हेलम्बु गाउँपालिका वडा नं २, पेमा लामा ह्योल्मो– ८९८
४. हेलम्बु गाउँपालिका वडा नं ४, बुद्धिमान तामाङ– ७६०
५. हेलम्बु गाउँपालिका वडा नं ५, दीपकुमार तामाङ– ५९९
६. हेलम्बु गाउँपालिका वडा नं ७, निलबहादुर खड्का– ८३१

७. त्रिपूरासुन्दरी गाउँपालिका वडा नं १, सीताराम थापा– ३३४
८. त्रिपूरासुन्दरी गाउँपालिका वडा नं २, रमेश राउत– ५७२
९. त्रिपूरासुन्दरी गाउँपालिका वडा नं ४, टेकबहादुर गुभाजु– ७३९
१०. त्रिपूरासुन्दरी गाउँपालिका वडा नं ५, यादव श्रेष्ठ– ११४०
११. त्रिपूरासुन्दरी गाउँपालिका वडा नं ६, रमेश बोहोरा– ८७५

१२. बाह्रविसे नगरपालिका वडा नं १, आङदोर्जे शेर्पा– ४१५
१३. बाह्रविसे नगरपालिका वडा नं २, रेशमबहादुर तामाङ– ७०६
१४. बाह्रविसे नगरपालिका वडा नं ३, जीवनकुमार भण्डारी– १०८९
१५. बाह्रविसे नगरपालिका वडा नं ४, शेखरबहादुर भण्डारी– ११९९
१६. बाह्रविसे नगरपालिका वडा नं ५, श्यामबहादुर तामाङ– ४८७
१७. बाह्रविसे नगरपालिका वडा नं ८, विमलप्रसाद पौडेल– ८२७
१८. बाह्रविसे नगरपालिका वडा नं ९, कृष्णबहादुर राय– ११३६

१९. बलेफी गाउँपालिका वडा नं १, हुपबहादुर खड्का– ६७९
२०. बलेफी गाउँपालिका वडा नं २, छविलाल न्यौपाने– ४९६
२१. बलेफी गाउँपालिका वडा नं ३, रितेश तामाङ– ५२५
२२. बलेफी गाउपालिका वडा नं. ५, यादव ठकुरी– ६५७
२३. बलेफी गाउपालिका वडा नं. ७, गृबेन्द्र चौलागाई– ६१८
२४. बलेफी गाउपालिका वडा नं. ८, रमेशकुमार श्रेष्ठ– ६५१

२५. भोटेकोशी गाउँपालिका वडा नं १, साङ्बु लामा– ८७९
२६. भोटेकोशी गाउँपालिका वडा नं २, कुमार श्रेष्ठ– ५९८
२७. भोटेकोशी गाउँपालिका वडा नं ५, दावा त्याम्वा तामाङ– ६३६

२८. सुनकोशी गाउँपालिका वडा नं १, कुमार शाही– ८८१
२९. सुनकोशी गाउँपालिका वडा नं २, पूर्णबहादुर महत– ८३६
३०. सुनकोशी गाउँपालिका वडा नं ३, इश्वर तामाङ– ७४२
३१. सुनकोशी गाउँपालिका वडा नं ४, भोजलाल श्रेष्ठ– ५३३

३२. लिसंखुपाखर गाउँपालिका वडा नं २, विजय योञ्जन– ४९६

३३. इन्द्रावती गाउँपालिका वडा नं.२, श्यामबहादुर गिरी– ५६४
३४. इन्द्रावती गाउँपालिका वडा नं. ४, क्षेत्रबहादुर तामाङ– ७५०
३५. इन्द्रावती गाउँपालिका वडा नं. ८, डिलकुमार श्रेष्ठ– ५१२
३६. इन्द्रावती गाउँपालिका वडा नं. १०, रामचन्द्र घिमिरे– ६५६
३७. इन्द्रावती गाउँपालिका वडा नं. ११, रामजी माझी– ६१५

३८. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ७, डम्बरबहादुर तामाङ– ९९७
३९. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८, अमृतबहादुर दंगाल– ६६८
४०. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९, विमल श्रेष्ठ– ८८४
४१. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १०, निलबहादुर तामाङ– ८९५

४२. पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं २, बाबुलाल स्याङ्बो– ७४९

एमाले

१. जुगल गाउँपालिका वडा नं २, चन्द्रकाजी लामा– ६१२
२. जुगल गाउँपालिका वडा नं ३, लक्ष्मण तामाङ– ६०२
३. जुगल गाउँपालिका वडा नं ४, प्रेम तामाङ– ५७६
४. जुगल गाउँपालिका वडा नं ५, रविन्द्र घिमिरे– ६६३
५. जुगल गाउँपालिका वडा नं ६, टंक तामाङ– ५९६

६. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. २, सुदिप श्रेष्ठ– ५७५
७. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ३, टेकबहादुर तामाङ– ५५४
८. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५, शिव श्रेष्ठ– ११८४
९. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४, उद्धव नेपाल– ८८६

१०. इन्द्रावती गाउँपालिका वडा नं. १, चिनलाल तामाङ– ६९७
११. इन्द्रावती गाउँपालिका वडा नं. ३, भीमसेन थापा– ४३३
१२. इन्द्रावती गाउँपालिका वडा नं. ५, शशिनाथ आचार्य– ९३३
१३. इन्द्रावती गाउँपालिका वडा नं. ६, इन्द्रबहादुर तामाङ– ६५१
१४. इन्द्रावती गाउँपालिका वडा नं. ९, बाबुराम लामा– ६२६

१५. हेलम्बु गाउँपालिका वडा नं.३, दिपक खड्का– ७१२
१६. हेलम्बु गाउँपालिका वडा नं.६, सन्चबहादुर तामाङ– ८०७

१७. त्रिपूरासुन्दरी गाउँपालिका वडा नं ३, शिवकुमार कार्की– ९५५

१८. बाह्रविसे नगरपालिका वडा नं ६, कुलबहादुर श्रेष्ठ– ५५३
१९. बाह्रविसे नगरपालिका वडा नं ७, ङिमा शेर्पा– १०११

२०. पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं १, आलोककुमार स्याङ्बो– ८५४
२१. पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ३, ङिमाछिरिङ तामाङ– ७४०

२२. मेलम्ची नगरपालिका वडा नं १, कृष्णमुरारी चौलागाई– ८३४
२३. मेलम्ची नगरपालिका वडा नं २, नगेन्द्रप्रसाद खतिवडा
२४. मेलम्ची नगरपालिका वडा नं ३, कुमार बञ्जरा
२५. मेलम्ची नगरपालिका वडा नं १३, श्रीराम घोरासैनी– ८०५

२६. भोटेकोशी गाउँपालिका वडा नं ४, टासी शेर्पा– ७७७

२७. बलेफी गाउँपालिका वडा नं. ७, तेजबहादुर पराजुली– ५८८

२८. सुनकोशी गाउँपालिका वडा नं ५, जालबहादुर लामा– ८२८

नेकपा (माओवादी केन्द्र)

१. लिसंखुपाखर गाउँपालिका वडा नं १, पाशाङलाल लामा– ४८७
२. लिसंखुपाखर गाउँपालिका वडा नं ३, मानबहादुर तामाङ– ५६२
३. लिसंखुपाखर गाउँपालिका वडा नं ४, भक्तलाल शाक्य– ६२७
४. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४, कुमार शर्मा– १२०७
५. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ६, हेमबहादुर तामाङ– ९६८
६. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ११, रोशनराज गिरी– ९०२
७. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२, दीपेन्द्र नेपाल– ९२०
८. बलेफी गाउँपालिका वडा नं ३, सूर्जेबहादुर तामाङ– ६७४
९. इन्द्रावती गाउँपालिका वडा नं. ७, राविन्द्रकुमार खाती– ६७६
१०. इन्द्रावती गाउँपालिका वडा नं. १२, सुरेन्द्रबहादुर दनुवार– ६५८

राप्रपा

१. पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ४, कुलबहादुर बस्नेत– ७०८

नेकपा (एकीकृत समाजवादी)

१. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १, युवलाल श्रेष्ठ– ५७५

स्वतन्त्र

१. भोटेकोशी गाउँपालिका वडा नं. ३, निमा सोना शेर्पा– २८६

 

 

 

 

पालिका
१. हेलम्बु गाउँपालिका– नेपाली कांग्रेस
अध्यक्ष ः निमा ग्याल्जेन शेर्पा– ५,३८६ प्रतिद्वन्दी एमाले दावा लामा– ४,६०४
उपाध्यक्ष ः अप्सरा लामिछाने– ५,२१४ प्रतिद्वन्दी एमाले गंगा अर्याल– ५,२१४

२. भोटेकोशी गाउँपालिका– नेपाली कांग्रेस
अध्यक्ष ः पासाङ नुर्पु शेर्पा– २,६०५ प्रतिद्वन्दी एमाले निमफुञ्जो शेर्पा– २,०४८
उपाध्यक्ष ः दिछेन शेर्पा– २,७१२ प्रतिद्वन्दी एमाले सुन्तोलीमाया श्रेष्ठ– ५,५५३

३. बाह्रविसे नगरपालिका– नेपाली कांग्रेस
प्रमुख ः बालकृष्ण बस्नेत– ७,७२८ प्रतिद्वन्दी एमाले निमफुञ्जो शेर्पा– ५,४३३
उपप्रमुख ः मञ्जु तामाङ– ६,९७७ प्रतिद्वन्दी एमाले सुशिला पाख्रिन– ५,९९०

४. बलेफी गाउँपालिका– माओवादी\कांग्रेस
अध्यक्ष ः गंगाबहादुर तामाङ– ४,६६६ प्रतिद्वन्दी कांग्रेस सुवास तिमल्सिना– ४,१०५
उपाध्यक्ष ः सरु लामा तामाङ– ४,९३४ प्रतिद्वन्दी एमाले सपना थापा– ३,६३३

५. त्रिपुरासुन्दरी गाउँपालिका– कांग्रेस
अध्यक्षः भक्तध्वज बोहरा– ४,२२९ प्रतिद्वन्दी एमाले मेघनाथ पौडेल– ३,२६७
उपाध्यक्षः गीताकुमारी नेपाल– ४,१५६ प्रतिद्वन्दी एमाले सविता श्रेष्ठ– ३,८९६

६. चौतारा साँगाचोकगढी नगरपालिका– माओवादी–समाजवादी
प्रमुखः कृष्ण प्र. सापकोटा– ११,०७२ प्रतिद्वन्दी एमाले इन्द्र ब. नेपाल– ६,७८५
उपप्रखुकः सीता थापा– ९,७२६ प्रतिद्वन्दी एमाले बाल कु. सापकोटा– ६,८७७

७. इन्द्रावती गाउँपालिका– एमाले
अध्यक्षः झम्कनाथ नेपाल– ७,१२७ प्रतिद्वन्दी कांग्रेस विकास लामा– ६,१६८
उपाध्यक्षः शोभना तामाङ– ६,५१३ प्रतिद्वन्दी कांग्रेस दयाकुमारी मिश्र– ६,४७०

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

  • प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

  • लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

  • बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    • ताजा अपडेट
    • २४ घण्टामा

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    जलवायु परिवर्तन असर न्युनिकरणका लागि हेलम्बुमा साथसाथैको हातेमाले

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    समाचार
    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0