Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ १४, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

थुम्पाखर बस दुर्घटनामा १९ घाइते, १को अवस्था गम्भीर(नाम सहित)

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ माघ २०, मंगलबार (२ साल अघि)
थुम्पाखर बस दुर्घटनामा १९ घाइते, १को अवस्था गम्भीर(नाम सहित)

खाडीचौर, २० माघ ।

थुम्पाखरमा भएको बस दुर्घटनामा १९ जना घाइतेको पहिचान खुलेको छ । दोलखाको सिंगटीबाट काठमाडौ जाँदै गरेको रोल्वालीङ यातायात को यात्रुबाहक बस सुनकोशी गाउँपालिकास्थित ११ किलोमा दुर्घटना भएको थियो । लामोसाघु जिरी सडक खण्डमा बा २ ख २७८९ नम्बरको बस दुर्घटना भएको हो ।

घाईते मध्ये बलेफी गाँउपालिका ६ का वर्ष ३७ का सिताराम थापाको अवस्था गम्भीर रहेकोले उनलाई थप उपचारको लागि काठमाण्डौ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले बताए । उनको ढाडमा चोट लागेको सिन्धु सदावहार अस्पतालले जनाएको छ ।

बाँकी १८ जनाको भने खाडीचौर स्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको छ । तिव्र गतिमा आएको बस सडक छेउमा पल्टिएको हो । चालक फरार रहेका छन् ।

घाइतेको नामावलीः

  1. शंकर नेपाली, गोकुलगंगा—४, रामेछाप
  2. सितारामा थापा, बलेफी—६, सिन्धुपाल्चोक
  3. जंग बहादुर ठकुरी, विगु—३, दोलखा
  4. भक्त बहादुर तामाङ, विगु—४, दोलखा
  5. रोहीत क्षेत्री, विगु—४, दोलखा
  6. रोशन थामी, कालिन्चोक—६, दोलखा
  7. सर्द थामी, भि.न.पा.—७, दोलखा
  8. विन्दु लामा, सुनापाती—४, रामेछाप
  9. पासाङ तामाङ, चागुनारायण नपा, भक्तपुर
  10. पदम बहादुर श्रेष्ठ, गौरीशंकर—८, दोलखा
  11. बल बहादुर तामाङ, विगु—४, दोलखा
  12. करिश्मा नेपाली, विगु—४, दोलखा
  13. मनिता नेपाली, विगु—४, दोलखा
  14. तारा थापा, कालिञ्चोक—५, दोलखा
  15. शुसीला खड्का, विगु, दोलखा
  16. शर्मिला ठकुरी, विगु—४, दोलखा
  17. शर्मीला नेपाली, गोकुलगंगा—४, रामेछाप
  18. निर्माया तामाङ, चागुनारायण नपा, भक्तपुर
  19. पार्वती लामा, गौरीशंकर—८, दोलखा
  • खुल्लापाना
  • घाइतेको नामावलीः
  • थुम्पाखर बस दुर्घटना
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

  • प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

  • गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

  • काभ्रे र सिन्धुपाल्चोक सशस्त्र प्रहरीको संयुक्त विपद प्रतिकार्य अभ्यास

    काभ्रे र सिन्धुपाल्चोक सशस्त्र प्रहरीको संयुक्त विपद प्रतिकार्य अभ्यास

    • ताजा अपडेट
    • २४ घण्टामा

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    दुई फरार अभियुक्त पक्राउ

    हेलम्बु गाउँपालिकाका शिक्षकसँग शैक्षिक सुधारको सम्झौता (सम्झौता सहित)

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    सामुदायिक वन उपभोक्ता महासंघ, सिन्धुपाल्चोकमा नयाँ नेतृत्व

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    समाचार
    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0