Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० मंसिर १९, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

तिब्र गतीका कारण बस दुर्घटनाः २१ घाईते, २ जना गम्भीर

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ माघ २०, मंगलबार (२ साल अघि)
तिब्र गतीका कारण बस दुर्घटनाः २१ घाईते, २ जना गम्भीर

खाडीचौर, २० माघ ।

सिन्धुपाल्चोकको थुम्पाखरमा दोलखाको सिंगटीबाट काठमाण्डौ जान लागेको बा २ ख २७८९ नम्बरको बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । उनीहरुमध्ये २ जनाको अवस्था गम्भिर रहेको छ ।

दोलखाको सिंगटीबाट काठमाडौ जाँदै गरेको रोल्वालीङ यातायात को यात्रुबाहक बस सुनकोशी गाउँपालिकास्थित ११ किलोमा दुर्घटना भएको थियो । लामोसाघु—जिरी सडकखण्डको ११ किलोमिटरमा पर्ने भिरकुना भन्ने स्थानमा सोे बस दुर्घटना भएको हो । बस तिब्र गतिमा भएको र सडकमा अर्को सवारी साधनलाई साइड दिने क्रममा दुर्घटना भएको दुर्घटनाका घाइते रोहित क्षेत्रीले बताए ।

दुर्घटनामा गम्भिर घाइते भएका सिन्धुपाल्चोक सिन्धुपाल्चोक बलेफी गाँउपालिका—६ का ३७ वर्षका सिताराम थापालाई शिर मेमोरीयल अस्प्ताल बनेपा रिफर गरिएको छ भने अर्का गम्भिर घाइते दोलखा जिल्ला कालिञ्चोक गाँउपालिका—४ का कुमार बस्नेतको विएण्डवि अस्पतालमा उपचार भइरहेको छ । बाँकी सामान्य घाइते १८ जनालाई पनि सिन्धु सदाबहार अस्पतालमा प्राथमिक उपचार गरी अन्यत्र रिफर गरिएको छ । उनीहरुमध्ये ३ जनालाई ह्याम्स हस्पिटल, काठमाण्डौ र बाँकीलाई शिर मेमोरियल अस्पताल, बनेपा पठाइएको अस्पताल स्रोतले जनाएको छ । एक जना घाईते रोहीत क्षेत्रीको भने सिन्धु सदावहार अस्पतालमा नै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका कार्यालय प्रमुख प्रहरी उपरिक्षक राजन अधिकारीले बताए ।

घाईते हुनेमा १२ जना पुरुष, ८ जना महिला र १ जना बालक रहेका छन् । दोलखा जिल्ला विगु गाँउपालिका स्थायी बासीन्दा सबैभन्दा धेरै घाइते भएका छन् । सो गाँउपालिकाका ८ जना सहित १५ जना दोलखा जिल्लामा मात्रै रहेका छन् । यससँगै रामेछाप जिल्लाका ३, भक्तपुरका २ र सिन्धुपाल्चोकको १ जना घाइते भएका छन् । बसका चालक भुपेन्द्र थामी भने फरार रहेको प्रहरीले जनाएको छ । निजको खोजीकार्य भइरहेको समेत प्रहरीले जनाएको छ ।

  • खुल्लापाना
  • थुम्पाखर बस दुर्घटना
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

  • जिल्लाकै प्रमुख गौराति मेला सुरु

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

  • हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

  • निर्माण व्यावसायी संघ सिन्धुपाल्चोकले पायो थापाको नेतृत्व

    निर्माण व्यावसायी संघ सिन्धुपाल्चोकले पायो थापाको नेतृत्व

    • ताजा अपडेट
    • २४ घण्टामा

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    मालिकादेवि कपको फाइनलमा साँगाचोक र चौतारा भिड्दै, मन्त्री दुलालले समापन गर्ने

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    समाचार

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0