Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2026 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८२ माघ २, शुक्रबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

थुम्पाखर दुर्घटनाका घाईते रोहीत क्षेत्री भन्छन्— ड्राइभर आत्तिनाले दुर्घटना भयो

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ माघ २०, मंगलबार (४ साल अघि)
थुम्पाखर दुर्घटनाका घाईते रोहीत क्षेत्री भन्छन्— ड्राइभर आत्तिनाले दुर्घटना भयो

खाडीचौर, २० माघ ।

दुर्घटनाका घाइते रोहीत क्षेत्रीको भनाइ उहाँकै शब्दमा—

म लादुकबाट काठमाण्डौ जानको लागि सो बस चढेको थिँए । लादुकबाट कच्चि सडकमा गाडी गुड्दा नै मलाई उसको गाडी चलाई त्यती ठिक लागेको थिएन । म बजार आइपुगेर सो गाडी छाडेर अर्कै गाडीमा चढेर काठमाण्डौ जाने विचार गरिसकेको थिंए । तर बसका साहु मेरो चिनजानको मान्छे भएकोले मलाई गाडी नफेर्न आग्रह गर्नुभयो । उहाँले बरु ड्राइभरलाई कम गतीमा गाडी चलाउन निर्देशन दिनुभयो । त्यती गर्दा पनि गाडीको गती कम भएन । म गाडीको क्याविन सिटमा नै बसेको थिँए ।

११ किलो भन्ने स्थानमा आइपुग्दा गाडीको गती झनै वढ्यो । यत्तिकैमा अगाडी बाटोमा एउटा टिपर साइड लगाएर रोकेर राखेको रहेछ । जसकारण हाम्रो गाडी अर्को साइडबाट अगाडी बढ्न खोज्यो । त्यसबेलासम्म पनि गाडीको गती घटेको थिएन । जब हाम्रो गाडी सडकको अर्कोपट्टि पुग्यो, ठिक त्यही बेला विपरित दिशाबाट अर्को टिपर पनि हामीतिरै आँउदै गरेको देखियो ।

त्यतिबेला हामी चढेको गाडीको ड्राइभर आत्तिय जस्तो देखियो । उनले गाडी रोक्ने प्रयास गरेको भए यो दुर्घटना नहुन पनि सक्थ्यो । तर उनले गाडी नरोकी आफ्नै साइडमा लाने प्रयास गरे । गाडी तिब्र गतीमा भएको कारण उनको प्रयास सफल हुन सकेन र गाडी रुखमा ठोक्किन पुग्यो र गाडी पल्टिन पुग्यो । ड्राइभरले गाडी रोक्ने प्रयास गरेको भए सायद गाडी नियन्त्रणमा आएर रोकीन पनि सक्थ्यो तर उसले गाडी उसै छाडीदिँदा यो दुर्घटना हुन पुग्यो ।

दुर्घटनामा मेरो निधार, आँखा र हातमा चोट लागेको छ । जिउ पनि दुखीरहेको छ । म अहिले सिन्धु सदावहार अस्पतालमा उपचार गराइरहेको छु । (विजय नेपालले गरेको कुराकानीमा आधारीत)

  • खुल्लापाना
  • थुम्पाखर बस दुर्घटना
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • सुकुटेमा सिन्धुपाल्चोकको जेन्जी काउन्सिलको संगठन विस्तार हुने

    सुकुटेमा सिन्धुपाल्चोकको जेन्जी काउन्सिलको संगठन विस्तार हुने

  • सुकुटेमा रास्वपाको वडा भेला, महेन्द्र बने वडा सभापति

    सुकुटेमा रास्वपाको वडा भेला, महेन्द्र बने वडा सभापति

  • भोटेकोसीमा भयो सहमति , खुल्यो अरनिको राजमार्ग

    भोटेकोसीमा भयो सहमति , खुल्यो अरनिको राजमार्ग

  • १० दिनपछि खुल्यो ब्रम्हायणी हाइड्रोको ताला, स्थानीयसँग ९ बुँदे सहमति

    १० दिनपछि खुल्यो ब्रम्हायणी हाइड्रोको ताला, स्थानीयसँग ९ बुँदे सहमति

    • ताजा अपडेट
    • २४ घण्टामा

    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    आदर्शवादी गाउँ निर्माणको नाम हो ह्यूल-श्हेङ्दे – मिलन तामाङ

    आदर्शवादी गाउँ निर्माणको नाम हो ह्यूल-श्हेङ्दे – मिलन तामाङ

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    सिन्धुमा नेकपाबाट सुवोध र सरद उम्मेदवार सिफारिस, को कति बलियो ?

    सुकुटेमा सिन्धुपाल्चोकको जेन्जी काउन्सिलको संगठन विस्तार हुने

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    समाचार
    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    Logo

    सिङ्गाे नेपाल प्रा.लि. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाता: दिपक थापा

    संवाददाता : कमल धिताल

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0