Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ ७, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

पेशा संकटमा पर्न लागेको लेखापढी व्यवसायीको गुनासो

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ फागुन १, शनिबार (१ साल अघि) १२ पटक पढिएको
पेशा संकटमा पर्न लागेको लेखापढी व्यवसायीको गुनासो

चौतारा, १ फागुन ।
मालपोत तथा नापी कार्यालयलगायत विभिन्न अड्डामा लेखापढी व्यवसाय गर्दै आएका व्यवसायीहरुले आफ्नो पेशा संकटमा परेको गुनासो गरेका छन् । मालपोत कार्यालयमा अनलाइन भुसेवा प्रणाली लागू हुने भएपछि आफ्नो पेशा संकटमा पर्न लागेको उनिहरुले बताएका हुन्।

शनिबार चौतारा साँगाचोकगढी नगरपालिका-७, भदौरे गणेशमा सम्पन्न नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसनको १२ अौं साधारणसभामा लेखापढी व्यवसायीहरुले भुसेवा लागू भएपछि पुराना पुस्ता समस्यामा पर्न लागेको बताएका हुन् । साधारणसभामा बोल्दै एशोसिएसनका पुर्व केन्द्रीय सदस्य एव् पुर्व अध्यक्ष हिराप्रसाद नेपालले नयाँ प्रणालीले पुराना पुस्ताको पेशा संकटमा पार्न लागेको बताएका हुन् । लेखन्दास हुँदै लेखापढी व्यवसायी र अहिले लेखापढी कानुन व्यवसायीको रुपमा स्थापित पेशा संकटमा पर्दा हजारौं जनामो पेशा संकटमा परेको नेपालले बताए ।

साधारणसभा सभामा बोल्दै एशोसिएसनका केन्द्रीय अध्यक्ष सिताराम दाहालले लेखापढी व्यवसायीको हक र हितको संरक्षणका लागि आफुहरु सदा क्रियाशील रहेको बताए । देशमा जमिन र मालपोत जस्ता अड्डा रहुञ्जेल लेखापढी व्यवसायी रहिरहने भन्दै त्यसलाई भुसेवा प्रणाली मार्फत समयानुकूल परिमार्जन गरिएको दाहालले बताए । कम्प्युटर सम्बन्धि ज्ञान नभएका पुराना पुस्ताको लागि एशोसिएसनले नै अनलाइन भुसेवा केन्द्र स्थापना गरि उहाँहरुको अनुभवबाट नयाँ पुस्ताले नवीन प्रविधिमा काम गर्नुपर्ने दाहालको भनाइ छ । “राणा शासनदेखि नै हरेक सरकार निरंकुश रहदै आएको छ,” केन्द्रीय अध्यक्ष दाहालले भने-” कर्मचारी संयन्त्र पनि भ्रष्टाचारमा डुबेको छ र यो डुबिरहन्छ ।” अध्यक्ष दाहालले यस्तो अवस्थामा पनि संस्थागत संरक्षणका लागि जटिल अवस्थामा पनि केन्द्रीय समिति अहोरात्र व्यवसायीकै हितको लागि लडिरहेको बताए । नेपाल सरकारले कानुन व्यवसायी ऐन मार्फत आफुहरुलाइ पाँचौ तहको कानुन व्यवसायी मानेको र २०५१ को सो ऐन संसोधनको क्रममा त्यसलाइ झनै सशक्त बनाउन लागिएको दाहालले बताए ।

एशोसिएसनका केन्द्रीय उपाध्यक्ष एवम् बागमती प्रदेश अध्यक्ष सुर्यबहादुर थापाले समायनुकुल परिवर्तन हुन नसक्ने व्यवसायी विस्थापित हुनुपर्ने अवस्था आउनु दुखद् भएको बताए । अग्रज व्यवसायीको संरक्षण गर्दै नयाँ पुस्तालाई यो पेशाप्रती आकर्षित गर्नु आजको आवश्यकता रहेको उनले बताए । समितिका केन्द्रीय महासचिव कृष्णप्रसाद दाहालले लेखापढी व्यवसायीले पेशाबाट हात झिक्नुपर्ने अवस्था आएमा आफुहरु चुत लागेर नबस्ने बताए । सरकारको दमनकारी व्यवहार रहिरहेकमा संघर्षको आँधिबेहरी सिर्जना गर्न आफुहरु तयार भएर बसेको भन्दै त्यसको लगि तयार रहन जिल्लाका व्यवसायीहरलाई समेत निर्देशन दिए ।

साधारणसभा बोल्दै समितिका जिल्ला अध्यक्ष दिपककुमार श्रेष्ठले साथिहरुको हकहित रक्षाको लागि आफुहरु सँधै एकजुट हुने बताए । साधारणसभामा केन्द्रीय कोषाध्यक्ष हरिप्रसाद पौडेल, पुर्व जिल्ला सचिव जगतप्रसाद चौलागाईं लगाएतले पेशागत रक्षाका लागि आफ्नो धारणा राखेका थिए ।

  • खुल्लापाना
  • लेखापढी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • सिन्धुमा एकैदिन तीन फरक दुर्घटनामा तीन जनाको मृत्युु

    सिन्धुमा एकैदिन तीन फरक दुर्घटनामा तीन जनाको मृत्युु

  • सिन्धुखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    सिन्धुखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  • खसी चोर पक्राउ

    खसी चोर पक्राउ

  • सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको उम्मेद्वार सुची

    सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको उम्मेद्वार सुची

    • ताजा अपडेट
    • २४ घण्टामा

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    बलेफीमा मिश्रीत परिणाम, माओवादी र काँग्रेस अध्यक्ष उपाध्यक्ष

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0