स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
हेटौंडा , ५ फागुन ।
बागमती प्रदेशसभाको बैठक सुचना टाँस गरि स्थगित गरिएको छ । आज दिउँसो २ बजेको लागि बोलाईएको बैठक विशेष कारण भन्दै सुचना टाँस गरि स्थगित गरिएको हो ।
बागमती प्रदेश सभामा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेश गरिएको छ । पुस ५ गते सरकारले प्रतिनिधि सभा विघटन गरेपछि बागमती प्रदेशमा ३ जना मन्त्रीले सामुहिक राजिनामा दिदै पुस ७ गते मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए । त्यसपछि बागमती प्रदेशसभाको बैठक बस्न सकेको छैन ।
लामो गृहकार्य पछि आज दिउँसोको लागि बोलाईएको वैठक प्रदेशसभाका सभामुखले अर्को सुचना नभएसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८