Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ माघ २२, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

पहिलो असफल भएको मेलम्ची खानेपानीको दोस्रो परीक्षण

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ फागुन १०, सोमबार (१ साल अघि)
पहिलो असफल भएको मेलम्ची खानेपानीको दोस्रो परीक्षण

अम्बाथान, १० फागुन ।

सुरुङमा पानी हालेको दश दिनमा नै पहिलो परीक्षण असफल भएको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मर्मत पछि दोस्रो परीक्षण सुरु गरीएको छ ।

सोमबार नेपाल सरकारका खानेपानी मन्त्रि मणिचन्द्र थापाले आयोजनाको मुहान सिन्धुपाल्चोकको अम्बाथानमा रहेको स्विच थिचेर मर्मत सम्पन्न भएको सुरुङको परीक्षण शुभारम्भ गरेका हुन् । यो सूरुङको सफलताले मुलुक नै सुरुङ युगमा प्रवेश गरेको मन्त्रि थापाले बताए । मेलम्चिको यो सफलता एउटा आयोजनाको मात्रै सफलता नभइ सिंगो मुलुकका लागी बिकासमा नयाँ प्रबिधिको सफलताको पहिलो उदाहरण भएको मन्त्रि थापाको भनाइ छ । “यो नेपालका तीन करोड नेपाली सहित अन्तराष्ट्रिय चासो भएको आयोजना हो ।” मन्त्री थापाले भने—“यसको सफलताले नै नेपाल सरकारको सम्वृद्ध नेपाल सम्पन्न नेपालीको सपना पुरा गर्दछ ।” मन्त्रि थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले निकै चासो पुर्वक हेरेको यो आयोजनाको सफलताले मुलुक सम्वृद्धीको बाटोमा अगाडी बढेको बताए ।

अहिलेको परिक्षणको क्रममा कुनै समस्या नदेखिएमा मेलम्चिको पानी आगामी १६ दिन भित्र काठमाडौंको सुन्दरीजल पुग्नेछ । पानी सुन्दरीजलमा पुगेपछि केही दिन सुरुङभित्रै पानी जमाएर कुनै त्रुटी नभएको निश्चित गरिनेछ । १० दिनसम्म सुरुङमा पानी जमाएर पुनः सुरुङ खाली गराएर प्राविधिक परिक्षण गरिनेछ । सबै परिक्षण सफल भएमा आगामी चार महिनाभित्र काठमाण्र्डौबासीको घरघरमा मेलम्चीको पानी झर्ने आयोजनाले जनाएको छ ।

मेलम्चीलाई सहज रुपमा अघि बढाउन स्थानीयका सबै जायज मागहरुलाइ पुरा गर्ने बिषयमा पनि छलफल भइरहेको सोहि कार्यक्रममा पुग्नु भएका युवा तथा खेलकुद मन्त्रि दावा तामाङले बताए । उनले सिएमसी पिडीत भेन्डरहरु र स्थानीयको समस्या समाधान गर्न सरकारको तर्फबाट आफुले पहल गर्ने समेत बताए । स्थानीय बासीन्दालाई खानेपानी आयोजनाको लेबी प्राप्त गर्ने अधिकार सुनिश्चीत गरीने उनले बताए ।

अस्थायी रुपमा काठमाडौं पानी पुग्न २ महिना लाग्ने र हाल २ सय ६० लिटर प्रति सेकेन्डका दरले पानी सुरुङमा हालिएको आयोजनाका प्राबिधिकहरुले जानकारी दिएका छन ।

  • खुल्लापाना
  • मेलम्ची खानेपानी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

  • लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

  • जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

    जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

  • घरमै सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा

    घरमै सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा

    • ताजा अपडेट
    • २४ घण्टामा

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    घरमै सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा

    जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

    समाचार
    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0