Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० मंसिर १७, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

कोभिड सचेतनाका लागि जिल्ला प्रहरीको माइकीङ

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ चैत्र १२, बिहिबार (२ साल अघि)
कोभिड सचेतनाका लागि जिल्ला प्रहरीको माइकीङ

१२ चैत, चौतारा ।

कोरोना भाइरसबाट लाग्ने कोभिड—१९ को दोस्रो लहर शुरु भएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले सचेतनाका लागि माइकिङ अभियान शुरु गरेको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघसँगको सहकार्यमा प्रहरीले सो अभियान शुरु गरेको हो ।

माइकिङको क्रममा जिल्लाबासीलाई सार्वजनिक स्थालमा जाँदा अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरिएको छ । भौतिक दुरी कायम गर्न, अनावश्यक भिडभाड नगर्न तथा सकेसम्म घरभित्रै बस्न प्रहरीले अनुरोध गरेको छ । माइकिङको क्रममा बेलाबेलामा साबुनपानीले हात धुन र सेनीटाइजारको प्रयोग गर्न समेत सुझाव दिइएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी नायब निरिक्षक घनश्याम नेपालले बताए ।

माइकिङको क्रममा विभिन्न जात्रा तथा पर्व मनाउँदा शुरक्षित भइ मनाउन समेत अनुरोध गरिएको छ । विशेषगरी आँउदै गरेको होली पर्वमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै सकेसम्म घरमै होली मनाउन र घर बाहीर निस्कीदा अनिवार्य मास्कको प्रयोग गर्न समेत अनुरोध गरिएको छ ।

जिल्लाको चौतारा बजार सहित विभिन्न बस्तीहरुमा माइकिङ गरिएको हो । माइकिङमा उद्योग वाणिज्य संघका प्रतिनिधि निर्मल बस्नेत, निर्माण व्यवसायी संघ, सिन्धुपाल्चोकका सचिव शिव श्रेष्ठ लगाएत स्थानीय व्यापारी तथा व्यवसायीहरुको समेत सहभागिता रहेको थियो ।

  • खुल्लापाना
  • प्रहरी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

  • जिल्लाकै प्रमुख गौराति मेला सुरु

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

  • हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

  • निर्माण व्यावसायी संघ सिन्धुपाल्चोकले पायो थापाको नेतृत्व

    निर्माण व्यावसायी संघ सिन्धुपाल्चोकले पायो थापाको नेतृत्व

    • ताजा अपडेट
    • २४ घण्टामा

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    मालिकादेवि कपको फाइनलमा साँगाचोक र चौतारा भिड्दै, मन्त्री दुलालले समापन गर्ने

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    समाचार

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0