Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २२, सोमबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

गर्मीयाममा यसरी जोगाउनुस आफ्नो ल्यापटप

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ बैशाख १२, आईतबार (२ साल अघि)
गर्मीयाममा यसरी जोगाउनुस आफ्नो ल्यापटप

एजेन्सी । गर्मीको मौसम आउँदै छ र गर्मीसँगै तपाईंले प्रयोग गर्ने ल्यापटप पनि तातिने समस्या पनि आउने छ । कहिलेकाहीँ बढी तातेको कारणले ल्यापटप र मोबाइल पड्कने खतरा पनि हुने गर्छ । त्यही भएर गर्मीमा यस्ता विद्युतिय सामाग्रीहरु प्रयोग गर्दा निकै ध्यान दिनुपर्छ । गर्मीमा यस्ता ग्याजेटको भित्री सामग्री पनि बिग्रने उत्तिकै खतरा हुने गर्छ । यहाँ गर्मीमा कसरी आफ्नो ल्यापटपलाई जोगाउन सकिन्छ भनेर उपायहरु दिइएको छ ।

१. ल्यापटप कुलिङ्ग प्याड

ल्यापटपलाई गर्मीमा बचाउनका लागि भित्री फ्यानको साथै युएसबी कुलिङ्ग प्याड पनि पाइन्छ । यस कुलिङ्ग प्याडलाई युएसबीमा जोडेर चलाउन सकिन्छ । यसलाई ल्यापटपमा काम गर्दा ल्यापटपको तल राखिन्छ । यसमा भएको अतिरिक्त फ्यानले ल्यापटपलाई हत्तपत्त तातिन दिँदैन । यद्यपि यसले ल्यापटपको ब्याट्रि भने धेरै खान्छ ।

२. ल्यापटपलाई घाममा नराख्नुहोस्

कयौं पटक प्रयोगकर्ताहरु ल्यापटपलाई घाममा राखेर काम गर्दछन् र खाली समय ल्यापटपलाई त्यहीँ घाममा छाडेर जान्छन् । कोठाभित्र बस्दा पनि झ्यालको छेउमा राखेको ल्यापटपमा सिधै घामको प्रकाश पर्न जान्छ । यसरी लामो समयसम्म ल्यापटपलाई घाममा राख्दा यसको मदरबोर्ड र चार्जिङ्ग स्लटमा समस्या आउन सक्छ । त्यही भएर ल्यापटप छाडेर जाँदा सिधै घामको प्रकाश नपर्ने ठाउँमा त्यसलाई छाड्न उपयुक्त हुन्छ ।

३. ल्यापटपलाई काखमा नराख्ने

ल्यापटपलाई आफ्नो काखमा राखेर काम गर्नका लागि नै बनाइएको भए पनि गर्मीमा यसलाई काखमा राखेर काम गर्दा यो धेरै तातिने गर्छ । प्रयोगकर्ताको कपडा र पसिनाले गर्दा ल्यापटपमा ह्युमिडिटी बढ्छ र यसले ल्यापटपको ब्याट्रि लेभलमा असर गर्न सक्छ । त्यही भएर लामो समयसम्म काम गर्ने हो भने ल्यापटपलाई काख वा म्याटमा भन्दा टेबलमा राख्नु राम्रो हुन्छ । बेलाबेला काम गर्ने स्थान फेर्न सके झन् राम्रो हुन्छ ।

  • how to save laptop
  • Laptop
  • खुल्लापाना
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

  • वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

  • प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

  • गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    • ताजा अपडेट
    • २४ घण्टामा

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    चौतारा बजारका १० स्थानमा अग्नि नियन्त्रक यन्त्र

    वडाध्यक्षको तर्फबाट शशिनाथ बने गाउँपालिका महासंघको सदस्य

    समाचार
    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0