Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ १०, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

डीएसपी सापकोटा महिनाकै उत्कृष्ठ प्रहरी घोषीत

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ बैशाख १४, मंगलबार (१ साल अघि) ३६ पटक पढिएको
डीएसपी सापकोटा महिनाकै उत्कृष्ठ प्रहरी घोषीत

१४ वैसाख, चौतारा ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक (डीएसपी) प्रकाश सापकोटा चैत महिनाको प्रहरी घोषीत भएका छन् । जिल्लामा शान्ति सुरक्षा कायम गर्न उत्कृष्ठ काम गरेवापत उनी Police Of The Months घोषित भएका हुन् ।

सापकोटाले चैत महिनामा फैसला कार्यान्वयन अन्तर्गत ३ जना फरार अभियुक्त पक्राउ गरि १ लाख ८ हजार १ सय रुपैंया जरिवाना संकलन गरएका थिए । त्यस्तै गत फागुनमा बलेफी गाँउपािलका वडा नं. १ जलबिरेको म्यासिम खोला जलबिधुत आयोजनाका संचालकसतिश तिमल्सिनालाई धाकधक्की दिइ कुटपिट एवं लछारपछार गर्ने चौतारा साँगाचोेकगढी नगरपालिका वडा नं. ५ का बिकास श्रेष्ठ पक्राउ गर्न समेत विशेष भुमिका निभाएका थिए ।

त्यसैगरि आत्महत्या न्यूनीकरणका लागि प्रशिक्षकको रुपमा खटीएको, सवारी दुर्घटना न्यूनीकरणमा महत्वपुर्ण भुमिका निभाएको, बिभिन्न घटनाहरुसँग सम्बन्धित महत्वपूर्ण सुचनाहरु नीति निर्देशन अनुसार संचार माध्यमहरुलाई तथ्यपरक सुचना सम्प्रेषण गरेको, अवैध भन्सार चोरी निकासी, नदीजन्य पदार्थ दोहन, हाईड्रोपावरहरुमा हुने विभिन्न तोडफोड, झै–झगडा लगायतका आपराधिक घटनाहरुलाई पूर्ण रुपमा निरुत्साहित गर्न, बन्द, बिरोध जुलुस, विभिन्न बिशिष्ट व्यक्तिहरुको आवागमन लगायतका कार्यक्रमहरुमा प्रभावकारी सुरक्षा योजना सहित प्रहरी परिचालनको व्यबस्था मिलाएकोप्रति जिल्ला प्रहरी कार्यालयले महिनाको उत्कृष्ठ प्रहरी घोषणा गरेको हो ।

सापकोटाले गत चैत ३० गते सुकुटेमा भएको सवारी दुर्घटनाको बिषयलाई लिई पिडित पक्षल टायर तथा काठ राखी अरनिको राजमार्ग अवरोध गरेकोले न्यूनतम बल प्रयोगको सिद्धान्त अवलम्वन गरी भिड तितर बितर पारी राजमार्ग सुचारु गर्न समेत महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सिन्धुमा एकैदिन तीन फरक दुर्घटनामा तीन जनाको मृत्युु

    सिन्धुमा एकैदिन तीन फरक दुर्घटनामा तीन जनाको मृत्युु

  • सिन्धुखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    सिन्धुखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  • खसी चोर पक्राउ

    खसी चोर पक्राउ

  • सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको उम्मेद्वार सुची

    सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको उम्मेद्वार सुची

    • ताजा अपडेट
    • २४ घण्टामा

    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0