स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१५ वैशाख, हेटौंडा ।
बागमती प्रदेशको पुनर्गठित मन्त्रीपरिषद्मा सिन्धुपाल्चोकका सरेश नेपालले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनीसँगै अन्य ३ जनाले समेत पद तथा गोपनियताको सपथग्हण गर्दैैछन् ।
सिन्धुपाल्चोक प्रतिनिधि सभा १ प्रदेश सभा ख बाट बागमती प्रदेश सभामा प्रतिनिधित्व गरेका प्रदेश साँसद सरेश नेपाल बागमती प्रदेशको उद्योग , पर्यटन , वन तथा वातावरण मन्त्री बन्ने भएका छन् । उनीसँगै दोलखाकी सरस्वती बस्नेतले सामाजिक विकास मन्त्रालय र नुवाकोटका केशवराज पाण्डेले आन्तरीक मामिला तथा कानुन मन्त्रालयको मन्त्री को जिम्मेवारी पाएका छन् । उनीहरुसँगै धादिङका डा. रामकुमार अधिकारीले भने सामाजिक विकास मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८