Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० आश्विन १७, बुधबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सिन्धुपाल्चोकमा ‘केही समय कडा लकडाउन आवश्यक’

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ बैशाख २१, मंगलबार (२ साल अघि)
सिन्धुपाल्चोकमा ‘केही समय कडा लकडाउन आवश्यक’

२१ बैशाख , चौतारा ।

कोभिड नियन्त्रणका लागि केही समय कडा लकडाउन आवश्यक रहेको विषयमा छलफल भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाले आज आयोजना गरेको सर्वपक्षीय बैठकमा सो विषयमा छलफल भएको हो ।

चौतारा साँगचोकगढी नगरपालिका भित्र कोभिड १९ को संक्रमितहरु बढन थालेपछि नगरपालिकले सर्वपक्षीय बैठकको आयोजना गरेको थियो । मंगलबार कोरोना भाईरस संक्रमण नियन्त्रण र रोकथामका लागि हालसम्म गरिएको गतिविधि, पूर्वतयारी एवम् थप कार्य गर्नका लागि सुझाव संकलन गर्ने हेतुले सरोकारवालाहरुसँग बैठक गरिएको हो ।

बैठकमा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले दोस्रो चरणको कोरोना महामारी सुरु भएसंगै नगरभित्र आईसोलेशन केन्द्र संचालनलाई प्राथमिकता दिएको बताए । मेयर तामाङले जिल्ला समन्वय समितिको भवनमा ९ , फिल्ड ट्रेनिङ सेन्टरमा १२ र चौतारा अस्पतालमा ५ गरि २६ बेडको आइसोलेशन सेन्टर संचालनमा ल्याइए जानकारी दिए ।

त्यस्तै निमित्त प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले चौतारा साँगाचोकदढी नगरपालिकाले कोभिड १९ नियन्त्रण र रोकथामका लागि तीव्रता दिएपनी अन्य पालिकाहरुले त्यति तयारी नगरेको आरोप लगाए । सप्रजिअ खनालले कोभिड १९ नियन्त्रणका लागि पूर्वतयारीमा तिव्रता दिन सबै पक्षलाई आग्रह गरे । गोरख बहादुर गणका प्रमूख अनिल श्रेष्ठले भाइरस नियन्त्रणसँगसँगै शव ब्यवस्थापनमा पूर्वतयारी अपुग रहेको भन्दै यसतर्फ पनि योजना बनाउन सुझाए ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरि नायब उपरीक्षक प्रकाश सापकोटाले भने केही समय कडा लकडाउन आवश्यक्ता रहेको बताए । ‘ जिल्लामा कोभिड संक्रमणको दर अत्याधिक रुपले बढेकाले केही समय कडा लकडाउन गर्नुपर्ने देखिन्छ ।’ सापकोटाले बताए ।

स्वास्थ कार्यालय, सिन्धुपाल्चोकका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंलेले समुदायमा कोरोना भाईरस संक्रमण भूसको आगो जस्तै सल्किएको जानकारी गराउँदै होम आइसोलेशनमा बसेका संक्रमितहरुको अवस्था बुझ्न र थप उपचारका लागि स्वास्थ्यकर्मीको सहभागितामा पालिकाले छुट्टै कार्यदल बनाएर परिचालन गर्नुपर्ने सुझाए ।

उपमेयर जानुका पराजुलीले कोभिड विरुद्धको युद्धमा सबै एक भएर लाग्नुको विकल्प नरहेको बताउँदै बैठकमा आएका सुझावहरुलाई कार्यन्वयन गरिने प्रतिबद्धता जाहेर गरिन ।
बैठकमा नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ, व्यवसायी श्यामकृष्ण श्रेष्ठ, गैसस महासंघका अध्यक्ष राजेन्द्र शर्मा, निर्माण ब्यवसायी संघका अध्यक्ष छत्र तामाङ लगाएतले कोभिड १९ नियन्त्रण र रोकथामका लागि आ आफ्नातर्फबाट सुझाब दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

  • निर्माण व्यावसायी संघ सिन्धुपाल्चोकले पायो थापाको नेतृत्व

    निर्माण व्यावसायी संघ सिन्धुपाल्चोकले पायो थापाको नेतृत्व

  • हेलम्बुको ग्याल्थुममा सडक खुलाउने प्रयास शुरु(७ फोटो)

    हेलम्बुको ग्याल्थुममा सडक खुलाउने प्रयास शुरु(७ फोटो)

  • सानोसिरुवारी र स्याउले-काठमाडौं अब विद्युतीय गाडि चल्ने

    सानोसिरुवारी र स्याउले-काठमाडौं अब विद्युतीय गाडि चल्ने

    • ताजा अपडेट
    • २४ घण्टामा

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    समाचार

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0