Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ १०, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

महामारीसँग जुध्न एकता आवश्यक : मेयर शेर्पा

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ बैशाख ३०, बिहिबार (१ साल अघि) ४६ पटक पढिएको
महामारीसँग जुध्न एकता आवश्यक : मेयर शेर्पा

३० बैशाख , बाह्रबिसे ।

अहिले समय भनेको महामारीसँग जुध्नुपर्ने समय भएकोले सबै पक्ष एकजुट भएर लाग्नुपर्छ सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बताएका छन् । तीनवटै तहको सरकारविच समन्वयको अभाव भईरहेको समयमा भएको केन्द्रीय राजनैतिक खिचातानीलाई लक्ष्यित गर्दै शेर्पाले सो कुरा बताएका हुन् ।

‘नयाँ भेरियन्ट सहितको कोभिड -१९ संक्रमणको दर नेपालमा तीव्र गतिमा फैलिरहेको र यो फैलने दर हाल विश्वको दोस्रो स्थानमा रहेको विभिन्न सञ्चार माध्यमबाट जानकारी भैरहेको छ । यस्तो जटिल अवस्थामा संघीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार बीच सहकार्य र समन्वय हुनुपर्ने आजको परिस्थिति सृजना भएको अवस्था छ ।’ मेयर शेर्पाले भने-‘हामीलाई आइसोलेसन, औषधी , अक्सिजन, उपकरणहरू इत्यादीको व्यवस्था गरि कोभिड १९ लाई नियन्त्रण गर्न हम्मे हम्मे परिरहेको छ ।’ यस्तो विकराल अवस्थामा राष्ट्रमा राजनीतिक खिचातानीले नेकपा एमाले पार्टीभित्र दुई पक्षमा विभाजनको कुराले गर्दा पार्टी भित्र झगडा , मनमुटाव र द्वन्द चलिरहेको र दुबै पक्षका कार्यकर्ताहरू तड्पेर रुनुपर्ने अवस्था आएको उनले बताए ।

यतिबेला जसरी पनि पार्टीको एकता जोगाईराख्न पर्ने र यसको लागि विगतको कुराहरूलाई बिर्सिएर पार्टीले गरेको निर्णय , विधि र विधानलाई टेकेर एकधिक्का भई अगाडी बढ्नु पर्ने उनले बताए । महामारीको विरूद्व लड्नु परिरहेको यो महत्त्वपूर्ण समयमा राजनीतिक खिचातानी छोडी जनताको जिउधनको सरक्षा तर्फ ध्यान दिन उनले पार्टी नेतृत्वलाई अनुरोध गरेका छन् ।

उनले सबै राजनीतिक दलहरू , संघ-संस्थाहरू, सुरक्षा निकाय, स्वास्थ्यकर्मीहरू, समाजसेवी, बुद्विजीवि लगायत नागरिक समाज र विशेष गरि युवाहरू आ-आफ्नो स्थानबाट कोभिड नियन्त्रणका लागि एक जुट भई सहयोग गरिदिन समेत अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सिन्धुमा एकैदिन तीन फरक दुर्घटनामा तीन जनाको मृत्युु

    सिन्धुमा एकैदिन तीन फरक दुर्घटनामा तीन जनाको मृत्युु

  • सिन्धुखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    सिन्धुखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  • खसी चोर पक्राउ

    खसी चोर पक्राउ

  • सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको उम्मेद्वार सुची

    सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको उम्मेद्वार सुची

    • ताजा अपडेट
    • २४ घण्टामा

    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0