Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ १०, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सञ्चारकर्मीलाई दुई युवाको दुई गाडी

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ जेष्ठ २, आईतबार (१ साल अघि) ४६६ पटक पढिएको
सञ्चारकर्मीलाई दुई युवाको दुई गाडी

२ जेठ, चौतारा ।

कोरोना संक्रमणको समयमा पनि समाचार संकलन गर फिल्डमा खटिनुपर्दा जोखिम पनि हुने हुने भएकोले सञ्चारकर्मीहरूको सहजताका लागि सिन्धुपाल्चोकका दुई युवाले आफ्नो गाडी उपलब्ध गराएका छन् । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना संक्रमणमा सञ्चारकर्मी तथा विरामीहरुलाई सेवा दिनका लागि सिन्धुपाल्चोकका ति युवा नेताहरुले आफ्नो निजी सवारी साधन सहयोग गरिएको हो ।

नेकपा (माओवादी केन्द्र)का जिल्ला सदस्य एवम् युवा विभाग प्रमुख उजारसिं तामाङ ‘समर’ र अर्का जिल्ला नेता कमल प्रसाद श्रेष्ठले आ-आफ्नो गाडी निशुल्क प्रदान गरेका हुन् । तामाङले प्रदान गरेको गाडि चौतारा साँगाचोकगढी नगरपालिकाभर प्रयोग गरिने गरी कोरोना परीक्षण र स्वाव संकलन गर्न जाने स्वास्थ्यकर्मी र समाचार संकलनको लागि सञ्चारकर्मीहरुको लागि निःशुल्करुपमा आफ्नो गाडी प्रयोग हुनेछ । ‘पालिकामा कोरोना संक्रमणको जोखिम बढेको र संक्रमितहरुलाई सहज सेवा प्राप्त होस् भनेर त्यसको लागि खटिने स्वास्थ्यमर्की र कोरोनाको महामारीमा समेत सूचना प्रदान गर्दै आईरहेका सञ्चारकर्मीहरुको लागि निःशुल्क गाडीलाई प्रयोगमा ल्याएको हुँ’, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका सदस्य समेत रहेका तामाङले खुल्लापानासँग भने– ‘चालकको रुपमा म स्वयं खटेर सेवा दिँदै आएको छु ।’ सवारीसाधन सञ्चालन गर्दा आवश्यक पर्ने ईन्धन तथा मर्मत खर्च समेत तामाङले नै व्यहोर्ने उनले बताए ।

त्यस्तै नेता श्रेष्ठले दिएको गाडी भने नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकले सञ्चालन गर्नेछ । कोरोना अवधिभर सो गाडि सञ्चारकर्मीहरुले प्रयोग गर्नेछन् । कुनै सञ्चारकर्मी कोरोना संक्रमित भएमा सो गाडी उनिहरुलाई उपचार गर्न लैजान प्रयोग हुनेछ । श्रेष्ठले सो गाडी आज महासंघका उपाध्यक्ष दिनेश थापालाई हस्तान्तरण गरेका हुन् । ‘यो गाडी प्राप्त भएपछि हामी सञ्चारकर्मीलाई धेरै सजिलो हुनेछ ।’ महासंघका अध्यक्ष जीवन श्रेष्ठले खुल्लापानालाई भने -‘ आवश्यकता अनुसार सो गाडी महासंघले समन्वय गरि सञ्चारकर्मीकै हितमा प्रयोग हुनेछ ।’

अहिले चौतारा साँगाचोकगढी नगरपालिकाले गाउँ गाउँमा गई नगरवासीको स्वाब संकलन गरिरहेको छ । नगरले सो अभियान सुरु गरेदेखिनै तामाङले आफ्नो गाडीलाई निःशुल्क प्रयोगमा ल्याएका हुन् । समुदायस्तरमा कोरोनाको जोखिम बढेको कारण कोरोना महामारी रहेसम्म आफूले निःशुल्क रुपमा गाडीमार्फत सेवा दिने उनले बताए । जनप्रतिनिधिहरुले सरकारी गाडीलाई कोरोना संक्रमितको लागि प्रयोगमा दिने घोषणा गरिरहँदा तामाङले भने आफ्नो व्यक्तिगत प्रयोगका लागि लिएको गाडीलाई निःशुल्क प्रयोगमा ल्याएका हुन् । उनको यो कार्यलाई स्थानीय नागरिकहरुले प्रशंसा गरेका छन् ।

श्रेष्ठ केही समय अघि सञ्चार क्षेत्रमै रहेका व्यक्ति हुन् । सो समयमा सिन्धुज्वाला साप्ताहिकमा व्यवस्थापक रहेका श्रेष्ठ हाल जलविद्युत व्यवसायी हुन् । जिल्लामा संकटमा रहेका सञ्चारकर्मी तथा अन्य व्यक्तिले समेत प्रयोग गर्न सक्नेगरि सो गाडी महासंघलाई उपलब्ध गराएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सिन्धुमा एकैदिन तीन फरक दुर्घटनामा तीन जनाको मृत्युु

    सिन्धुमा एकैदिन तीन फरक दुर्घटनामा तीन जनाको मृत्युु

  • सिन्धुखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    सिन्धुखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  • खसी चोर पक्राउ

    खसी चोर पक्राउ

  • सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको उम्मेद्वार सुची

    सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको उम्मेद्वार सुची

    • ताजा अपडेट
    • २४ घण्टामा

    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0