स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
३ असार, मेलम्ची ।
पुर्व वनमन्त्रि प्रेमबहादुर आलेले अक्सिजन सिलिण्डरमा फोटो टाँसेको विषय निकै आलोचित बनीरँहदा सिन्धुपाल्चोकमा भने ग्याँस सिलिण्डरमा स्टिकर टाँस गरिएको छ ।
मेलम्ची बाढीमा परि विस्थापित भएका मेलम्ची नगरपालिकाका स्थानियलाई वितरण गर्न ल्याइएको ग्याँस सिलिण्डरमा सहयोगी संस्थाको स्टिकर टाँस गरी वितरण गरिएको हो ।
काठमाण्डौको द बर्गर हाउस एण्ड कन्ची फ्राइड चिकेनले बिहीबार मेलम्ची बाढी प्रभावितहरुको लागि ७० वटा ग्याँस सिलिण्डर सहित तीन सय बोरा चामल, दुई सय लिटर तेल, दुई सय किलो दाल, नुन, चिउरा, मस्यौरा, साबुन, दालमोठ लगाएतका सामग्री वितरण गरेको थियो ।
वितरीत सामाग्री मध्ये खाना पकाउने ग्याँसको सिलिण्डरमा भने सो वर्गर हाउसले राहत वितरण कार्यक्रम भन्दै आफ्नो लोगो टाँस गरेर बाढी प्रभावितलाई वितरण गरेको हो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८