Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ माघ २३, सोमबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

यसकारण हेलम्बुले लिएन काठमाण्डौंको सहयोग

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ अषाढ ९, बुधबार (१ साल अघि)
यसकारण हेलम्बुले लिएन काठमाण्डौंको सहयोग

९ असार, सिन्धुपाल्चोक ।

मेलम्ची बाढीले क्षती पु¥याएको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, पाँचपोखरी थाङ्पाल गाँउपालिका र हेलम्बु गाँउपालिकको लागि काठमाण्डौ महानगरपालिकाले गरेको सहयोगमध्ये हेलम्बु गाँउपालिकाले भने लिएको छैन । बढी क्षती भएको र मेलम्ची खानेपानीको मुहानसमेत रहेको हेलम्बुलाई महानगरले हेपेको जसरी सहयोग गरेको भन्दै हेलम्बुले सो सहयोग रकम नलिएको हो ।

सो बाढीमा क्षती भएका तीन वटा स्थानीय तहको लागि महानगरले ३ करोड रुपैंया सहयोग गर्ने निर्णय गरेको थियो । मेलम्ची नगरपालिकालाई दुई करोड र पाँचपोखरी थाङ्पाल गाँउपालिकालाई ५०÷५० लाख रुपैंया सहयोग गर्ने महानगरको नगरसभाको निर्णय थियो । सोही रकम हस्तान्तरण गर्न मेयर विद्यासुन्दर शाक्य आफैं मेलम्ची आँउदा दुइ स्थानीय तहले सो रकम बराबरको चेक बुझेका हुन् । तर राजधानीलाई पानी खुवाउने हेलम्बु गाँउपालिकाले सो सहयोग बुझ्न मानेको छैन ।

असार १ गतेको बाढीको कारण ठुलो मात्रामा मानविय तथा भौतिक क्षती व्यहोरेको सिन्धुपाल्चोकका तीन स्थानीय तहको लागि काठमाण्डौं महानगरपालिकाको नगरसभाको निर्णय बमोजिमको रकम महानगरका मेयर विद्यासुन्दर शाक्यले मेलम्ची मै आएर मेलम्ची र पाँचपोखरी थाङपाल गाँउपालिकालाई चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण गर्दै मेयर शाक्यले भने —‘विपद्को बेला सानोठुलो सहयोग भन्नु भन्दा हात फुकाउनु ठुलो कुरा भएकोले आफ्नो सहयोग रकम स्विकार्न अनुरोध गर्दछु ।’ त्यसपछि दुइ स्थानीय तहले रकम बुझेपनि हेलम्बु गाँउपालिका भने उपस्थित नै भएको थिएन ।

बाढीले मेलम्ची नगरपालिकाको मुख्य बजार मेलम्ची तहसनहस पारेको छ । मेलम्चीमा मात्रै एक सय भन्दा धेरै घर डुबानमा परेका छन् । लेदो सहितको बाढीको डुवानमा परेकाले ती घरहरु बालुवाले छोपीएका छन् । एकलाई दुख पर्दा सबैले सहयोग गर्नुपर्ने भएकोले मेलम्ची नगरपालिकाले देशका सबै स्थानिय तह तथा सरकारी तथा गैर सरकारी संस्था तथा सबैलाई सहयोगको लागि अपिल गरेको छ । खाद्यान्न तथा गैर खाद्यान्न सहयोग भन्दा पनि नगदै सहयोग गरीदिन समेत नगरपालिकाले अनुरोध गरेको छ । काठमाण्डौ र मेलम्चीविच यसअघि नै भगिनि सम्बन्ध समेत कायम गरिएको छ । ‘यस्ता सहयोगले हामीलाई विपद्बाट भएको क्षतीको पुनस्र्थापना गर्न धेरै सहयोग मिल्नेछ ।’सबैभन्दा धेरै सहयोग रकम पाएको मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्यालले भने —‘यो सहयोगको लागि हामी काडमाण्डौ महानगर र त्यहाँका जनतालाई धन्यबाद दिन चाहन्छु ।’

राजधानीबासीलाई पानी खुवाउने मुहान रहेको हेलम्बु गाँउपालिकाले भने सो रकम लिन मानेको छैन । असार १ गतेको बाढीमा भएको कुल क्षती मध्ये ८० प्रतिशत भन्दा धेरै क्षती आफ्नो गाँउपालकामा भएको हेलम्बुको दावि छ । हेलम्बुमा मात्रै २०० सयभन्दा धेरै घर क्षती हुँदा अन्य धेरैै विस्थापित समेत भएका छन् भने मानविय क्षती पनि सोही क्षेत्रमा मात्रै भएको छ । बढी क्षती भएको ठाँउमा कम सहयोग र कम क्षती भएको ठाँउमा बढी सहयोग गर्ने महानगरको निती आफुलाई र आफ्ना जनतालाई ठिक नलागेकोले सो रकम स्विाकार्न नसकिएको तर त्यसलाई बहिस्कार गरेको भन् भन्न नमिल्ने गाँउपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । ‘हामी सहयोग त ५० लाख नै होइन, १ हजार रुपैंया दिएको भए पनि स्विाकार गर्नेथियौं ।’ हेलम्बु गाँउपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भने —‘तर राजधानीलाई पानी खुवाउने र सबैभन्दा धेरै क्षती भएको हेलम्बुलाई गरेको कम सहयोग हामीलाई हेपेको जस्तो अनुभुति हामीलाई भएकाे छ ।’

सो बाढीमा परि क्षती हुनेको पुर्ण विवरण अझै संकलन भइसकेको छैन । सो बाढीमा मृत्यु हुनेको संख्या ५ पुगेको छ भने २३ बढी हराइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

  • लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

  • जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

    जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

  • घरमै सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा

    घरमै सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा

    • ताजा अपडेट
    • २४ घण्टामा

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    बलेफीमा उपाध्यक्षकै नेतृत्वमा विशेष गाउँ सभाको माग

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    समाचार
    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0