स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
११ असार, बतासे ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढि नगरपालिका २को आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई राष्ट्रिय प्रजातन्त्र पार्टी मार्फत स्वास्थ सामग्री हस्तान्तरण गरिएको छ ।
राप्रपा अध्यक्ष पशुपतिशमशेर जबराको व्यक्तिगत सहयोगमा २ थान अक्सिजन सिलिन्डर सहित ६ हजार थान माक्स, २ सय थान सेनिटाईजर तथ ५ /५ थान डिजिटल थर्मोमिटर र अक्सिमिटर सहयोग गरिएको राप्रपा जिल्ला सहसचिव दिपक थापाले बताए ।
चौतारा साँगाचोकगढि नगरपालिका वडा नं २ का वडाध्यक्ष दिपेन्द्र थापाको समन्वयमा सो सामग्री स्वास्थ्य केन्द्रकी प्रमुख रीता घिमिरेलाई हस्तान्तरण गरिएको हो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८