Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ १०, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

बाढीपीडित मनाङलाई सिन्धुका व्यवसायीको सहयोग

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ अषाढ ११, शुक्रबार (११ महिना अघि) ३० पटक पढिएको
बाढीपीडित मनाङलाई सिन्धुका व्यवसायीको सहयोग

११ असार, लमजुङ ।

जेठको अन्तीममा मनाङको चामे, नासु र मनाङ मर्याङ्दी खोलामा आएको बाढीले क्षती पु¥याएको क्षतीमा सिन्धुपाल्चोकका व्यवसायीहरुले मल्हम लगाउन प्रयास गरेका छन् । ती प्रभावित स्थानीयलाई सिन्धुका व्यवसायीहरुले विभिन्न राहत सामग्री प्रदान गरेका हुन् ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र नेपाल हिमालय सिमापार वाणिज्य संघले संयुक्त रुपमा लमजुङमा पु्गेर राहत सामग्री सहयोग गरेका हुन् । व्यवसायीहरुले २ सय बोरा चामलसहित २५ बोरा दाल, २० बोरा नुन, २५ कार्टुन तेल, १० बोरा चिउरा र १ सय ५० कार्टुन चाउचाउ सहयोग गरेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत(राजकुमार) ले बताए । ती सामाग्री मस्र्याङ्दी होटल चेयरम्यान कान्छा गुरुङ सहित होटल व्यवसायीहरु त्रिपल गुरुङ र पाल्यासाङ गुरुङलाई हस्तान्तरण गरिएको हो ।

मनाङसम्म पुग्नको लागि सडक यातायात नभएकोले लमजुङसम्म सडकबाटै ती सामग्री पु¥याईएको हिमालय सिमापारका निवर्तमान अध्यक्ष बच्चु पौडेलले बताए । सामाग्री वितरण गर्दा सिन्धुपाल्चोकका तर्फबाट उवासंघका निवर्तमान अध्यक्ष बेदबहादुर श्रेष्ठ, सदस्य भुपेन्द्र भण्डारी, आजिवन सदस्य रामबाबु श्रेष्ठ एवम् हिमालय सिमापारका उपाध्यक्ष सुजित बस्नेत सहभागी भएका थिए । त्यस्तै लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिग्देल र निवर्तमान अध्यक्ष राजेश थापाले धन्यवाद व्यक्त गरेका थिए ।

विभिन्न विपत्तिहरुमा संधै पीडितको आँशु पुछ्न अगाडी पुग्ने जिल्लाका व्यवसायीहरुले मेलम्ची बाढीमा समेत मेलम्ची नगरपालिका र हेलम्बु गाँउपालिकालाई घटनास्थलमा नै पुगेर विभिन्न राहत सामाग्री वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सिन्धुमा एकैदिन तीन फरक दुर्घटनामा तीन जनाको मृत्युु

    सिन्धुमा एकैदिन तीन फरक दुर्घटनामा तीन जनाको मृत्युु

  • सिन्धुखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    सिन्धुखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  • खसी चोर पक्राउ

    खसी चोर पक्राउ

  • सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको उम्मेद्वार सुची

    सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको उम्मेद्वार सुची

    • ताजा अपडेट
    • २४ घण्टामा

    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0