Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ माघ २३, सोमबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सिन्धुपाल्चोकलाई वनहर्टको २० लाखको स्वास्थ्य सामाग्री

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ अषाढ १४, सोमबार (१ साल अघि)
सिन्धुपाल्चोकलाई वनहर्टको २० लाखको स्वास्थ्य सामाग्री

१४ असार, चौतारा ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रमा लामो समयदेखि कार्यरत संस्था वनहर्ट वल्डवाईडले सिन्धुपाल्चोकलाई २० लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ। संस्थाले सिन्धुपाल्चोकका १२ वटै स्थानीय तह, चौतारा अस्पताल र स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकलाई गरी जम्मा २० लाख ५ हजार ५ सय ३० रुपैयाँ बराबरको सामाग्री सहयोग गरेको हो।

सबै सामाग्री एकमुष्ट रुपमा चौतारा स्थित वनहर्ट कार्यालयमा ल्याएको र सबै स्थानीय तहलाई वितरण गरिएको संस्थाका सिन्धुपाल्चोक स्थित कार्यक्रम अधिकृत नगेन्द्रजंग शाहीले जनाएका छन। संस्थाले सबैभन्दा धेरै चौतारा अस्पताललाई सामाग्री हस्तान्तरण गरेको छ। चौतारा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर, अक्सीमिटर, मास्क, स्यानिटाईजर, गाउन, आईसोलेसन किट लगायत गरी २ लाख ८१ हजार परल मुल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ।

हालसम्म चौतारा, बलेफी, जुगल, बाह्रविसे, सुनकोशी भोटेकोशी, इन्द्रावती, लिसंखुपाखर र त्रिपुरासुन्दरीमा स्वास्थ्य सामाग्री पुराई सकेको छ भने हेलम्बु, पाँचपोखरी र मेलम्चीलाई बाढी पहिरो लगायत विपद्को कारण सामाग्री पुराउन नसकेको र छिट्टै बांकी पालिकामा पनि स्वास्थ्य सामाग्री पुराईने कार्यक्रम अधिकृत शाहीले बताउनुभयो। वनहर्टले यस अघि पनि चौतारा अस्पताललाई १० वटा भरीएका अक्सिजन सिलिन्डर पनि हस्तान्तरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

  • लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

  • जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

    जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

  • घरमै सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा

    घरमै सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा

    • ताजा अपडेट
    • २४ घण्टामा

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    युवराज दुलाललाइ बागमती प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी

    घरमै सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा

    समाचार
    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0