Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० आश्विन ६, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

काठमाडौंको फोहोर उठाउन मुख्यमन्त्रीको निर्देशन

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ भाद्र १७, बिहिबार (२ साल अघि)
काठमाडौंको फोहोर उठाउन मुख्यमन्त्रीको निर्देशन

१६ भदौ ,हेटौंडा।

संघीय राजधानी काठमाडौं उपत्यकाको फोहोर तुरुन्तै व्यवस्थापन गर्न बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले निर्देशन दिएकि छिन् । आज प्रदेश राजधानी हेटौंडामा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री शाक्यले मातहतका निकायलाई निर्देशन दिएकी हुन् ।

मुख्यमन्त्री शाक्यको निमन्त्रणामा प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयका अधिकारीको उपस्थितिमा आज बिहीबार बिहान बागमती प्रदेशको राजधानी हेटौंडामा काठमाडौंको फोहोर व्यवस्थापन सम्बन्धि छलफल गरीएको हो । बैठकले काठमाडौं उपत्यकाको फोहोर तीनदिनभित्र उठाउने गरी काम गर्ने निर्णय भएको छ ।

छलफलमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गरिँदै आएको ल्याण्डफिल्ड साइटको समस्या समाधान गर्ने मध्यकालिन र दीर्घकालिन योजना बनाउन बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय भएको छ भने ल्याण्डफिल्ड साइटसम्म जाने बाटो मर्मत तथा जग्गा व्यवस्थापन गर्न संघीय सरकारलाई आग्रह गर्ने निर्णय भएको छ । यस्तै बागमती प्रदेशको राजधानी हेटौंडाको पनि फोहर व्यवस्थापनको अवस्थाका बारेमा छलफल भएको थियो ।

फोहोर व्यवस्थापनको विषयमा छलफलका लागि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, काठमाडौं महानगरपालिकाका पूर्वमेयर एवम् बागमती प्रदेश सभा सदस्य केशव स्थापित, नुवाकोट जिल्लाबाट निर्वाचित हुनुभएका बागमती प्रदेश सभा सदस्य बद्रि मैनाली, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मीनाकुमारी लामा, बागमती प्रदेशका प्रमुख सचिव, मन्त्रालयका सचिवहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

  • निर्माण व्यावसायी संघ सिन्धुपाल्चोकले पायो थापाको नेतृत्व

    निर्माण व्यावसायी संघ सिन्धुपाल्चोकले पायो थापाको नेतृत्व

  • हेलम्बुको ग्याल्थुममा सडक खुलाउने प्रयास शुरु(७ फोटो)

    हेलम्बुको ग्याल्थुममा सडक खुलाउने प्रयास शुरु(७ फोटो)

  • सानोसिरुवारी र स्याउले-काठमाडौं अब विद्युतीय गाडि चल्ने

    सानोसिरुवारी र स्याउले-काठमाडौं अब विद्युतीय गाडि चल्ने

    • ताजा अपडेट
    • २४ घण्टामा

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    निर्माण व्यावसायी संघ सिन्धुपाल्चोकले पायो थापाको नेतृत्व

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    समाचार
    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0