स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२६ भदौ, चौतारा ।
गृह मन्त्रालयले सार्वजनिक गरको देशभरिको प्रमुख जिल्ला अधिकारीहरुको आर्थिक वर्ष २०७७/७८ को कार्यसम्पादन सम्झौता मुल्यांकनमा जिल्ला प्रशासन कार्यालय , सिन्धुपाल्चोकका सिडियो अन्तिम २१ भित्र परेका छन् । देशभरका सिडियो र गृह सचिवविच भएको बार्षीक कार्यसम्पादन सम्झौता कार्यन्वयनमा सिन्धुपाल्चोकका प्रजिअ अन्तिम २१ मा परेका हुन् ।
देशभरबाट झापा, अर्घाखाँची र रुकुम पुर्व कार्यसम्पादन मुल्यांकनमा प्रथम भएको छ भने लतिलपुर र रुकुम पश्चिम दोस्रो र गुल्मि तेस्रो भएको छ । गृह मन्त्रालयका शाखा अधिकृत जनकराज पन्थीद्वारा जारि सुचनामा अति उत्कृष्ट ए प्लस मा जम्मा तीन जिल्ला परेका छन् । त्यस्तै उत्कृष्ट ए मा १४, उत्तममा १८ तथा मध्यम बी प्लस र न्यून बी मा समान २१/२१ जिल्ला परेका छन् ।
सिन्धुपाल्चोक सहित छिमेकी जिल्लाहरु काभ्रेपलान्चोक , दोलखा तथा राजधानी काठमाडौ समेत न्यून बी मा परेका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८