Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ माघ २३, सोमबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

जनगणनाका लागि खटिए एक सय १४ सुपरिवेक्षक

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ भाद्र २९, मंगलबार (१ साल अघि)
जनगणनाका लागि खटिए एक सय १४ सुपरिवेक्षक

२९ भदौ , चौतारा ।

राष्ट्रिय जनगणना २०७८ अन्तर्गतको पहिलो चरणको घरपरिवार सुचिकरणको लागि सम्पूर्ण तयारी पूरा भएको छ । घरपरिवार सुचिकरणका लागि सिन्धुपाल्चोक जिल्लाभर एक सय १४ सुपरिवेक्षक खटिएका हुन् ।

भोलि भदौ ३० गतेबाट असोज १८ गतेसम्म घरधुरी सुचिकरण गर्ने राष्ट्रिय कार्यक्रमको सिन्धुपाल्चोकमा सबै तयारी पूरा भएको हो । राष्ट्रिय जनगणनाको निर्धारित कार्यक्रमअनुसार भदौ २७ र २८ गते सुपरिवेक्षकहरूलाइ पुनर्ताजगी तालिम दिइएको थियो । सो तालिम सम्पन्न भएपछि आज भदौ २९ गते सबै सुपरिवेक्षकहरुलाइ आवश्यक गणना सामग्री सहित कार्यक्षेत्रमा खटाइएको हो । ‘सिन्धुपाल्चोक जिल्लाभर एक सय १४ जना सुपरिवेक्षणकले घरपरिवार सुचिकरणको काम गर्नेछन् ।’ जिल्ला जनगणना कार्यालयका प्रमुख कुलप्रसाद न्यौपानेले भने -‘सबै सुपरिवेक्षकहरु सुचिकरण फारम लगाएत सबै आवश्यक सामग्रीसहित आजै कार्यक्षेत्रमा पुगिसक्नुभएको छ ।’

‘मेरो गणना, मेरो सहभागीता’ नारा रहेको यसवर्षको जनगणना कोरोना महामारीको कारण ढिलो सुरु भएको हो । असार ८ गते सम्पन्न हुने लक्ष्यका साथ अभियान शुरु गरिएकोमा कोभीड संक्रमण बढ्दै गएपछि स्थगित भएको थियो । नयाँ कार्यक्रमअनुसार भदौ ३० बाट असोज १८ सम्म घरपरिवार सुचिकरण गरिसकीन छ । मुख्य गणना कार्य भने कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ ।

जनगणना कार्यमा परिवारमा अक्सर बसोबास गर्ने सदस्यको मात्रै तथ्यांक संकलन गरिनेछ । जो जहाँ अक्सर बसोबास गर्छन्, त्यहीँबाट उनिहरुको विवरण संकलन गरिने जिल्ला जनगणना अधिकृत न्यौपानेले बताए । त्यसैले परिवारमा सँगसँगै बसिरहेका सदस्यको मात्रै विवरण टिपाउन समेत कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

  • लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

  • जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

    जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

  • घरमै सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा

    घरमै सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा

    • ताजा अपडेट
    • २४ घण्टामा

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    भदौरे गणेशको नेतृत्वमा विनोदकुमार

    समाचार
    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0