Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० मंसिर १७, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

जेष्ठ पत्रकारलाई मासिक भत्ता

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ आश्विन १९, मंगलबार (२ साल अघि)
जेष्ठ पत्रकारलाई मासिक भत्ता

१९ असोज, चौतारा ।

नेपाल पत्रकार महासँघ, सिन्धुपाल्चोक शाखाले जेष्ठ पत्रकारलाई मासिक भत्ता सुविधा उपलब्ध गराउन थालेको छ । ६० वर्ष उमेर कटेका क्रियाशिल पत्रकारलाई महासँघले मासिक एक हजार भत्ता उपलब्ध गराउन थालेको हो ।

आज सिन्धुपाल्चोकमा रहेर लामो समयदेखि क्रियाशील रहेका पत्रकार राम केसीलाई ज्येष्ठ पत्रकार सहायता रकम मासिक एक हजारको दरले बार्षिक १२ हजार रुपैंया एकमुष्ट हस्तान्तरण गरेर यसको शुरुवात गरिएको छ । महासंघले ६० वर्ष नाघेकालाई यस्तो सहायता उपलब्ध गराउने नीति अनुरुप केसीलाई सहयोग गरिएको हो ।

हरेक वर्ष ६० वर्ष नाघेका क्रियाशील पत्रकारलाई दिइने यो रकम यो वर्ष केसीमात्रै ६० वर्ष कटेकाले उनलाई प्रदान गरिएको पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले बताए । केसी अस्वस्थ्य भएकाले उनका धर्मपत्नी टीकालक्ष्मी केसीलाई चेक हस्तान्तरण गरिएको थियो । उनलाई पेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले १२ हजार रुपैयाँको चेक हस्तान्तरण गरे ।

नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकले आयोजना गरेको चियापान तथा जेष्ठ पत्रकार सहायता हस्तान्तरण कार्याक्रममा उक्त रकम हस्तान्तरण गरेका हुन् । ‘सामाजिक सुरक्षा भत्ता स्वरुप पत्रकारलाई यस्तो सहायता प्रदान गरिन थालिएको हो,’ अध्यक्ष श्रेष्ठले भने —‘यो हरेक वर्ष निरन्तर चल्नेछ ।’

२००३ सालमा जन्मेका केसी अझै पत्रकारितामा सक्रिय छन् । हाल केसी नेपाल समाचारपत्र दैनिक र राष्ट्रिय समाचार समितिमा आवद्ध छन् ।

सो कार्यक्रममा काउन्सिलका अध्यक्ष बस्नेतले समेत केसीको कर्मको तारिफ गर्दै काउन्सिलले पनि उहाँको लागि केही न केही सहयता उपलब्ध गराउने बताए ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

  • जिल्लाकै प्रमुख गौराति मेला सुरु

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

  • हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

  • निर्माण व्यावसायी संघ सिन्धुपाल्चोकले पायो थापाको नेतृत्व

    निर्माण व्यावसायी संघ सिन्धुपाल्चोकले पायो थापाको नेतृत्व

    • ताजा अपडेट
    • २४ घण्टामा

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    मालिकादेवि कपको फाइनलमा साँगाचोक र चौतारा भिड्दै, मन्त्री दुलालले समापन गर्ने

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    समाचार

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0