Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ माघ २२, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

चौतारामा दिगो उद्योगको विषयमा अन्तरक्रिया

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ मंसिर ९, बिहिबार (१ साल अघि)
चौतारामा दिगो उद्योगको विषयमा अन्तरक्रिया

९ मंसिर, चौतारा ।

सातौं उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय, सिन्धुपाल्चोकले दिगो औद्योगिक पुनरुत्थान सम्बन्धी छलफल कार्यक्रम आयोजना गरेको छ । ‘स्वेदशी उद्यम र उत्पादन: दिगो औद्योगिक पुनरुत्थान’ भन्ने मूल नाराका साथ सातौं उद्योग दिवस अन्तरक्रियाका साथै विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाएको हो ।

सो अवसरमा चौतारामा कार्यालय परिसर सरसफाई, कार्यालयमा सेवा लिन आउने पहिलो सेवाग्राहीलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै सरोकारवाला निकायहरु र उद्यमीहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका ५ का वडा अध्यक्ष्य नरमान श्रेष्ठ, नगरपालिका उद्योग शाखाका प्रतिनिधि पार्वती घले, पत्रकार नेत्र बहादुर बस्नेत, जिल्ला आयर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख उत्तम ठकुरी, नेपाल उपभोक्ता मञ्च नेपालका अध्यक्ष संसार श्रेष्ठ, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उषा तामाङ्ग, उद्योग वाणिज्य संघका प्रतिनिधि, निर्माण व्यवसाय संघका प्रतिनिधि, पहिलो सेवाग्राही महेश्वरलाल श्रेष्ठ लगायत अन्य उद्यमीहरुको सहभागिता रहेको थियो ।

कार्यालय प्रमुख रामशरण गौतमको अध्यक्षतमा भएको अन्तरक्रिया कार्यक्रममा उद्यम विकास सहजंकर्ता हरि विश्वकर्माले ‘स्वेदशी उद्यम र उत्पादन: दिगो औद्योगिक पुनरुत्थान’ भन्ने विषयमा कार्यालयको तर्पmबाट प्रस्तुतीकरण गरिएको थियोे । कार्यक्रममा उद्यमीहरुले घरेलु तथा साना उद्योग कार्यालयले प्रदान गर्ने सेवा सुविधा प्रभावकारी भएको प्रतिकृया दिएका थिए । वडा अध्यक्ष नरमान श्रेष्ठले कार्यक्रममा मन्तव्य राख्दै घरेलु कार्यालयले उद्यम प्रवर्धनमा ठूलो टेवा पुर्याएकोे बताए ।

  • घरेलु तथा साना उद्योग कार्यालय
  • रामशरण गौतम
  • सातौं उद्योग दिवस
  • सिन्धुपाल्चोक
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

  • लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

  • जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

    जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

  • घरमै सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा

    घरमै सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा

    • ताजा अपडेट
    • २४ घण्टामा

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    भदौरे गणेशको नेतृत्वमा विनोदकुमार

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    समाचार
    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0