स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१४ मंसिर, बाँसखर्क ।
गत बर्षको पहिरोमा परि विस्थापित भएका सिन्धुपाल्चोकको जुगल गाँउपालिका २ , लिदीका प्रभावितहरुले बाँसखर्कमा नयाँ घर पाउने भएका छन् ।
लिदीका पहिरो प्रभावितहरूलाई उनिहरु विस्थापित भइ आएको जुगल १, बाँसखर्कमा कादुरी सस्था र सल्बेसन सस्थाले बाथरूम सहितको घर बनाउने भएको हो ।
जुगल गाँउपालिकाले समयमै त्यति चासो नदिएको पहिरो प्रभावितहरुलाई ढिलै भएपनि जुगल २ का वडा अध्यक्षको र गाँउपालिकाको समन्वयमा कादुरी संस्था ले ८० वटा र सल्बेसन सस्थाले ४० वटा घर बनाउन लागेको हो।
उनिहरुको लागि मंसिर १३ गते देखि पुनर्निर्माणको लागि कादुरी सस्था र सल्बेसन सस्था ले DPR धमाधम तीब्र रुपमा भएको जुगल २ का वडा अध्यक्ष प्रताप लामाले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८