Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ १०, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

स्वर्गीय पत्रकार नेपाल सहायता कोषमा राप्रपा अध्यक्षको सहयोग

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ मंसिर २१, मंगलबार (५ महिना अघि) १० पटक पढिएको
स्वर्गीय पत्रकार नेपाल सहायता कोषमा राप्रपा अध्यक्षको सहयोग

२१ मंसिर, चौतारा ।


हृदयघातका कारण निधन भएका स्वर्गीय पत्रकार नानीराम नेपालको परिवारलाई सहयोगका लागि प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकले सुरुवात गरेको सहयोग कोषमा राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोकका अध्यक्ष एवं निर्माण व्यवसायी संघ सिन्धुपाल्चोक पूर्व अध्यक्ष निलध्वज थापाले एकाउन्न हजार पाँच सय पचास रुपैयाँ सहयोग गरेका छन् ।


उक्त कोषमा संकलन गरिएकोमध्ये यो हालसम्मकै ठुलो रकम हो । अहिलेसम्म सो कोषमा ८ लाख रुपैंया संकलन भएको सो सहयोग संकलन अभियानका अभियन्ता एवं नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका उपाध्यक्ष दिनेश थापाले बताए । निलध्वजपछि सो कोषमा धेरै सहयोग गर्ने बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा पचास हजार र गातीका आङदोर्जे शेर्पा बीस हजार रुपैयाँ रहेको थापाले बताए ।
स्वर्गीय पत्रकार नेपाल नेकपा एमाले सम्बद्ध प्रेस चौतारी नेपालमा आवद्द थिए । उनको सहयोग कोषमा सहयोग गर्नेमध्ये शेर्पा एक्ला एमाले जनप्रतिनिधि हुन् । एमालेका सबै जनप्रतिनिधि र नेताहरूलाई सहयोगको लागि आग्रह गरेपनि कसैले नटेरेको अभियन्ता थापाले बताए ।


‘ज्युँदो हुँदा नानीरामजिले एमालेको लागि धेरै योगदान गर्नुभएको थियो ।’ अभियन्ता थापाले भने —‘उहाँको मृत्युपछि भने कुनै पनि एमालेबाट निर्वाचित जनप्रतिनिधिले उहाँको लागि सहयोग गर्नुभएन ।’ बरु फरक पार्टी भएर पनि स्वर्गीय नेपालको लागि राप्रपा अध्यक्ष निलध्वज थापाले गरेको अहिलेसम्मकै ठुलो सहयोगको लागि उनले धन्यवाद दिए ।


१० लाख रुपैयाँ संकलन गर्ने लक्ष्यका साथ सहयोग संकलन अभियान सुरुवात गरिएको हो । सो रकम संकलन भएपछि स्वर्गीय नेपालका छोरा र छोरीका नाममा ५ लाख रुपैयाँ मुद्दती खातामा जम्मा गरिनेछ । सो रकमको साँवा तथा व्याज रकम उनीहरु बालिग भएपछि मात्रै झिक्न सकिनेछ ।


अर्को ५ लाख रुपैयाँ भने स्वर्गीय नेपालको पिता र श्रीमतीको संयुक्त हस्ताक्षरमा सञ्चालन हुनेगरि मुद्दती खातामा नै जम्मा गरिदिने अभियन्ताको योजना छ । सो रकमको ब्याजबापत प्राप्त हुने रकम भने झिकेर परिवारले घरखर्चको लागि प्रयोग गर्न सक्नेछन् ।
स्वर्गीय नेपालको ४५ औं दिनको पुण्यतिथिमा सो सहयोग हस्तान्तरण गरिनेछ ।

  • नानीराम नेपाल
  • निलध्वज थापा
  • राप्रपा
  • सिन्धुपाल्चाेक
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • सिन्धुमा एकैदिन तीन फरक दुर्घटनामा तीन जनाको मृत्युु

    सिन्धुमा एकैदिन तीन फरक दुर्घटनामा तीन जनाको मृत्युु

  • सिन्धुखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    सिन्धुखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  • खसी चोर पक्राउ

    खसी चोर पक्राउ

  • सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको उम्मेद्वार सुची

    सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको उम्मेद्वार सुची

    • ताजा अपडेट
    • २४ घण्टामा

    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0