स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२६ मंसिर , काठमाडौं ।
मंसिर २५ र २६ गते काठमाडौंमा सम्पन्न नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो पुर्ण बैठकले ४४ जनालाई केन्द्रीय कमिटीमा मनोनयन गरेको छ ।
भक्तपुरको गट्ठाघरमा बसेको बैठकबाट लालबाबु पण्डित , दुर्गा प्रसाईं , ऐन मगर लगाएत ४४ जनालाई मनोनीति गरिएको हो ।
सिन्धुपाल्चोकबाट ४ जनाले प्रतिनिधित्व गरेको सो कमिटीमा नेता सुवास कर्माचार्य भने अटेनन् । उनलाई पार्टीले मनोनीत केन्द्रीय सदस्य बनाउने चर्चा चलेको थियो ।
हुन् केन्द्रीय कमिटीमा मनोनीतहरू-
१. दल फडेरा
२. ऐन महर
३. मानवीर राई
४. चन्द्रमोहन गौचन
५. रतनाथ योगी
६. रमेश पौडेल
७. पदम गिरी
८. सूर्य पाठक
९. यज्ञ बोगटी
१०. हरि घिमिरे
११. युवराज बास्तोला
१२. विशाल भट्टराई
१३. उद्धव रेग्मी
१४. बद्री न्यौपाने
१५. रुपनारायण श्रेष्ठ
१६. प्रेम दंगाल
१७. हरिकृष्ण व्यञ्जनकार
१८. भीम केसी
१९. लालबाबु पण्डित
२०. सुवास देवकोटा
२१. चूडादेव सिंह
२२. रेशम लामा
२३. दुर्गा प्रसाईं
२४. गोविन्द दुवाल
२५. सहदेव बोगटी
२६ बालसिंह काउछा
२७. कृष्ण केसी
२८. चन्द्रबहादुर विक
महिलातर्फ:
३०. इन्दिरादेवी गौतम
३१. सरस्वती चौधरी
३२. यमुना रोका
३३. उमा कोइराला
३४. कल्पना चापागाईं
३५. आशा विक
३६. नैनकला ओझा
३७. मन्जु गुरुङ
३८. विमला अर्याल
३९. इन्दिरा सन्जेल
४०. शान्ति अधिकारी
४१. रुक्मीणि राठा
४२. सरस्वती यादव
४३. तारादेवी गुरुङ
४४. गीता कार्की
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।