Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २०, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

माओवादी बागमती प्रदेशमा सरलको बलियो सम्भावना

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ मंसिर २६, आईतबार (१ साल अघि)
माओवादी बागमती प्रदेशमा सरलको बलियो सम्भावना

२६ मंसिर , हेटौंडा ।

नेकपा माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्षका लागि युवा नेता सरल सहयात्री पौडेलले दाबी गरेका छन् ।

जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष तथा प्रदेश सचिवालय सदस्य समेत रहेका सरल सहयात्री पौडेलको बलियो सम्भावना रहेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । प्रतिस्पर्धामा भने सरल सहयात्री पौडेल विशाल खड्का र दिनानाथ गौतम रहेका छन् ।
प्रदेश अध्यक्ष बन्ने दौडमा रहेका यी तीन नेता मध्ये सिन्धुपाल्चोकका पौडेल युवाहरुको माझमा लोकप्रिय मानिन्छन् । महान जनयुद्धका कुशल कमाण्डर, अन्याय, अत्याचार, दमन, उत्पीडनका विरुद्ध आगो ओकल्ने बक्ता, सृजना मार्फत क्रान्ति जागरण पैदा गर्न सक्ने क्रान्तिकारी सर्जक, प्रभावशाली युवा नेताको रुपमा उनलाई लिईन्छ ।

जनयुद्धकालीन चर्चित नाम सरल सहयात्रीले पनि आफूलाई बलियो उम्मेदवारको रुपमा उभ्याउँदै आफूले नेतृत्व पाए पार्टीलाई माथि उठाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै आएका छन् । सम्मेलनमा प्रतिनिधि बनेर आएका प्रायःको समर्थन पौडेललाई रहेको देखिन्छ ।

प्रदेश सम्मेलनमा बन्दसत्र र उम्मेदवारी दर्ता हुँदैछ । माओवादी केन्द्रले सोमबारसम्ममा प्रदेशको नयाँ नेतृत्व चयन गरी प्रदेश सम्मेलन सक्ने जनाएको छ । बन्दसत्रमा सचिवले आफ्नो प्रदेशको प्रतिबेदन पेश गरेर पारित गर्नेछन् । सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने माओवादी केन्द्रको तयारी छ । यसअघि सात जना पदाधिकारी रहने व्यवस्था भएकोमा अब प्रदेशमा ९ जना रहने निर्णय गरिएको छ ।

नेकपा माओवादी केन्द्र बागमती प्रदेशमा झण्डै एक लाख ६० हजार संगठित पार्टी सदस्य रहेको जनाएको छ । शनिबार सुरु भएको प्रदेश सम्मेलनमा सो पार्टी वागमती प्रदेशका अध्यक्ष नारायण दाहालले वागमतीमा १,४७,२९० जना पार्टी सदस्यको रेकर्ड इन्ट्री भइसकेको र बाँकी झण्डै १० हजार पार्टी सदस्य प्राविधिक कारणले इन्ट्री गर्न बाँकी रहेको बताए ।

  • बागमती प्रदेश
  • माओवादी
  • सरल सहयात्री
  • सिन्धुपाल्चोक
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

  • वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

  • प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

  • गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    • ताजा अपडेट
    • २४ घण्टामा

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    समाचार
    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0