Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ माघ २४, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

दलीय ध्यानाकर्षण र समाचारमा सिद्धीगणेशको खण्डन

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ पौष १३, मंगलबार (१ साल अघि)
दलीय ध्यानाकर्षण र समाचारमा सिद्धीगणेशको खण्डन

१३ पुस, चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिका ७, सानोसिरुवारीको श्री सिद्धीगणेश माध्यमिक विद्यालयले हिजो विभिन्न तीन राजनीतिक दलले बुझाएको ध्यानाकर्षण पत्र र त्यससम्बन्धी प्रकाशित सुचनाको खण्डन गरेको छ ।

म्याद सकिएको लामो समय भइसक्दा समेत विद्यालय व्यवस्थापन समिति गठन गर्न कुनै चासो नदिएको लगाएत विभिन्न अव्यवस्थाप्रति विरोध जनाउँदै श्री सिद्धीगणेश माध्यमिक विद्यालयमा तीन राजनीतिक दलले हिजो सोमबार विद्यालयमा ध्यानाकर्षण पत्र बुझाएका थिए ।

‘उपर्युक्त सम्बन्धमा मिति २०७८।०९।१२ गते यस विद्यालयको सम्बन्धमा तीन राजनैतिक दलद्वारा हस्ताक्षर भएको ध्यानआकर्षण पत्र र सोही पत्र अनुसार प्रकाशित भ्रामक सूचना प्रति विद्यालयको गम्भीर ध्यानआकर्षण भएको छ चौतारा साँगाचोकगढी न.पा. वडा नं. ७ स्थित यस विद्यालयमा हाल सम्म कायम रहेको वि.व्य.स को आधिकारीक निर्णयको आधार र शिक्षा ऐन तथा नियमावलीले तोकेको अधिकार क्षेत्रभित्र रही स्थानीय तहसंग नियमित सहकार्य गर्दै विद्यालय सञ्चालन भएको व्यहोरा अवगत गराइन्छ ।’ विद्यालयका प्रधानाध्यापक राजकुमार यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ -‘ विद्यालयको वार्षिक यथार्थ आय-व्यय सम्बन्धि विवरणको नियमित सामाजिक परीक्षण र लेखा परिक्षण भई प्रत्येक वर्ष विद्यालयको वार्षिकोत्सवमा अभिभावक भेलामा प्रस्तुत तथा सार्वजनिक भएको, कोभिडको पहिलो र दोस्रो लहरमा समेत सबैभन्दा पहिले विद्यालय नियमित सञ्चालनमा आएको र सरोकारवाला तथा कक्षागत रुपमा अभिभावकहरुसंग नियमित बैठक बसी विद्यालयको शैक्षिक, आर्थिक तथा भौतिक गतिविधिको बारेमा छलफल गरेको साथै कक्षा ११ मा विद्यार्थी भर्नाको तथा रजिष्ट्रेशनको समायावधि २०७८ पुष २१ सम्म बाँकी रहेको हुँदा वि.व्य.स. गठन प्रकृया ढिलो भएकोमा मनोगत तथा कपोकल्पित रुपमा प्रस्तुत भएको उक्त ध्यानआकर्षण पत्रलाई खण्डन गरिन्छ ।’

तीन दलको ध्यानाकर्षण र त्यससम्बन्धी प्रकाशित समाचारले विद्यालयको अव्यवस्था सबैले थाहा पाउने भएपछि विद्यालयले त्यसको खण्डन गरेको हो । ‘उक्त पत्र तथा गलत सुचनाबाट विद्यालयप्रति नकारात्मक सन्देश प्रवाह हुने भएकाले सम्पूर्ण सचेत अभिभावक तथा सरोकारवालाहरुलाई भ्रममा नपन आग्रह गर्दै तपाईहरुको नियमित साथ र सहयोगको अपेक्षा सहित विद्यालयको ध्यानआकर्षण भएको सहर्ष जानकारी गराईन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।

  • सानोसिरुवारी
  • सिद्धि गणेश
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

  • लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

  • जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

    जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

  • घरमै सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा

    घरमै सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा

    • ताजा अपडेट
    • २४ घण्टामा

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    जलवायु परिवर्तन असर न्युनिकरणका लागि हेलम्बुमा साथसाथैको हातेमाले

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    समाचार
    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0