Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ १०, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

मेलम्ची खानेपानी पुनर्निर्माणको जिम्मा सिनो हाइड्रोलाई

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ पौष १४, बुधबार (४ महिना अघि) ९ पटक पढिएको
मेलम्ची खानेपानी पुनर्निर्माणको जिम्मा सिनो हाइड्रोलाई

१४ पुस, मेलम्ची ।
असार १ साउन १६ को बाढीले क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजना पुनर्निर्माणको जिम्मा चाइनिज कम्पनी सिनो हाइड्रोले पाएको छ । आयोजनास्थलसम्म पुग्ने २१ किमि अस्थायी सडक निर्माण सम्पन्न भएपछि वैशाखसम्ममा मेलम्चीको पानी काठमाडौं पुर्‍याउने तयारीका साथ सिनोलाई जिम्मा दिईएको हो ।

क्षतिपछी सो आयोजनाको पुनर्निर्माणका लागि मेलम्ची खानेपानी विकास समिति र सडक विभागले संयुक्त रूपमा कार्ययोजना बनाएका थिए । उनिहरुले काम गर्न नसक्ने देखिएपछि पहिले बनाइएको कार्ययोजना संशोधन गरी पुनर्निर्माणको जिम्मा चाइनिज कम्पनीलाई दिइएको हो ।

‘हेडवक्र्समा कार्यरत कम्पनीले नै काम गर्दा छिटो हुने भएकाले चाइनिज कम्पनीलाई नै पुनर्निर्माणको जिम्मा दिने गरी कार्ययोजना संशोधन गरिएको छ । कार्ययोजना पारित भएपछि उसैले काम गर्ने हो,’ समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले भने । कार्ययोजनाअनुसार अस्थायी रूपमा पानी ल्याउने जिम्मेवारी भने मेलम्ची खानेपानी विकास समिति र हेलम्बु गाउँपालिकाको हो ।

मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने सडक निर्माण सम्पन्न भएको छ । हेलम्बु गाउँपालिकाले मेलम्ची बजारदेखि आयोजनाको हेडवक्र्ससम्मको करिब २१ किलोमिटर सडक निर्माण सम्पन्न गरेको हो । हेलम्बु गाउँपालिकासँग समन्वय गरेर सडक निर्माण गरेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । बाढीले ६ वटा पक्की पुल बगाएको थियो । अस्थायी रूपमा सबै पुल बनाइएको छ । ‘मेलम्ची बजारदेखि खोलैखोलाको अस्थायी सडक २१ किलोमिटर निर्माण सम्पन्न भएको छ । हेलम्बु गाउँपालिकाले खोलामा रहेका ठूला ढुंगा हटाउँदै सडक निर्माण गरेको हो । सडक निर्माण भएकाले अब छिटै आयोजनाको काम अगाडि बढाउँछौँ,’ समितिका प्रवक्ता पन्तले भने ।

  • मेलम्ची खानेपानी
  • सिनो हाइड्रो
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • सिन्धुमा एकैदिन तीन फरक दुर्घटनामा तीन जनाको मृत्युु

    सिन्धुमा एकैदिन तीन फरक दुर्घटनामा तीन जनाको मृत्युु

  • सिन्धुखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    सिन्धुखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  • खसी चोर पक्राउ

    खसी चोर पक्राउ

  • सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको उम्मेद्वार सुची

    सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको उम्मेद्वार सुची

    • ताजा अपडेट
    • २४ घण्टामा

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0