Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2026 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८२ माघ २, शुक्रबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

छ महिनामा चौताराको ३५ प्रतिशत खर्च

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ पौष २८, बुधबार (४ साल अघि)
छ महिनामा चौताराको ३५ प्रतिशत खर्च

२८ पुस, चौतारा ।
आर्थिक वर्ष २०७८\०७९ को आधा समय सकिँदासम्म चौतारा साँगाचोकगढी नगरपालिकाको कुल बजेटको ३४ दशमलव ९ प्रतिशत रकम मात्रै खर्च भएको छ । आज सम्पन्न नगरपालिकाको एघारौं नगरसभामा सो कुराको जानकारी दिइएको हो ।

नगरपालिकाको यस वर्षको लागि एक अर्ब बीस करोड पचपन्न लाख चौरानब्बे हजार रुपैयाँ विनियोजन भएकोमा बयालीस करोड दश लाख उनान्साठी हजार रुपैयाँ मात्रै खर्च भएको हो । जसमध्ये चालु खर्चतर्फ त्रिहत्तर करोड ४० लाख पचहत्तर हजार रुपैयाँ विनियोजन गरेकोमा अठ्ठाइस करोड बयासी लाख सत्र हजार खर्च गरी ३९ दशमलव २ प्रतिशत प्रगति गरेको छ भने पुँजीगत तर्फ सत्चालीस करोड पन्ध्र लाख उन्नाइस हजार विनियोजन भएकोमा तेह्र करोड अठ्चालिस लाख बयालीस हजार रुपैयाँ खर्च गरी जम्मा २८ दशमलव १ प्रतिशत मात्रै खर्च भएको हो ।

सम्पूर्ण करहरू अनलाइन प्रणालीबाट संकलन गर्न सुरु गरेको नगरपालिकाले नगरपालिका तर्फ अठार लाख सोह्र हजार रुपैयाँ राजश्व संकलन गरेको छ भने वडातर्फ १४ वटै वडाबाट कुल सन्ताउन्न लाख सत्चालीस हजार रुपैयाँ राजश्व संकलन गरेको छ । वडागत तर्फ सबैभन्दा धेरै राजश्व वडा नं. ५ ले संकलन गरेको छ । सो वडाले मात्रै सत्र लाख चौतीस हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

नगरपालिकालाई दहत्तर बहत्तर तर्फबाट समेत राम्रो आम्दानी हुने गरेको छ । सो शीर्षकमा मात्रै पहिलो किस्ता वापत सुनकोशी नदीतर्फबाट दुई करोड सैँतीस लाख तीस हजार र इन्द्रावती नदीतर्फबाट छ करोड छयालीस लाख पन्ध्र हजार गरी कुल आठ करोड त्रियासी लाख पैँतालीस हजार रुपैयाँ संकलन भएको छ ।

नगरपालिकाबाटै सहकारीहरूको नियमन, दर्ता, खारेजी, अनुगमन तथा मल्याङ्कन हुने व्यवस्था शुरु भएपछि ११ वटा नयाँ सहकारी संस्था दर्ता भएका छन् भने नगरपालिकामा कुल सहकारीको संख्या एक सय सत्र पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सुकुटेमा सिन्धुपाल्चोकको जेन्जी काउन्सिलको संगठन विस्तार हुने

    सुकुटेमा सिन्धुपाल्चोकको जेन्जी काउन्सिलको संगठन विस्तार हुने

  • सुकुटेमा रास्वपाको वडा भेला, महेन्द्र बने वडा सभापति

    सुकुटेमा रास्वपाको वडा भेला, महेन्द्र बने वडा सभापति

  • भोटेकोसीमा भयो सहमति , खुल्यो अरनिको राजमार्ग

    भोटेकोसीमा भयो सहमति , खुल्यो अरनिको राजमार्ग

  • १० दिनपछि खुल्यो ब्रम्हायणी हाइड्रोको ताला, स्थानीयसँग ९ बुँदे सहमति

    १० दिनपछि खुल्यो ब्रम्हायणी हाइड्रोको ताला, स्थानीयसँग ९ बुँदे सहमति

    • ताजा अपडेट
    • २४ घण्टामा

    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    आदर्शवादी गाउँ निर्माणको नाम हो ह्यूल-श्हेङ्दे – मिलन तामाङ

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    सिन्धुमा नेकपाबाट सुवोध र सरद उम्मेदवार सिफारिस, को कति बलियो ?

    आदर्शवादी गाउँ निर्माणको नाम हो ह्यूल-श्हेङ्दे – मिलन तामाङ

    राप्रपा परित्याग गर्दै दिपक थापा सहित जलविरेका युवा रास्वपा प्रवेश

    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    समाचार
    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    Logo

    सिङ्गाे नेपाल प्रा.लि. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाता: दिपक थापा

    संवाददाता : कमल धिताल

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0