Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ ६, शुक्रबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

चौतारा नगरपालिकामा कांग्रेसको ध्यानाकर्षण

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ माघ २, आईतबार (४ महिना अघि) ७ पटक पढिएको
चौतारा नगरपालिकामा कांग्रेसको ध्यानाकर्षण

२ माघ, चौतारा ।
कर्मचारी नियुक्तिमा नातावाद हावी भएको लगायत विभिन्न आरोपसहित चौतारा साँगाचोकगढी नगरपालिकामा नेपाली काँग्रेसले ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाली काँग्रेस, चौतारा नगर कमिटीले आज नगरपालिकाका मेयर अमानसिं तामाङलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।


एकता, रूपान्तरण र मेलमिलाप सम्वृद्धिको यात्राको महान उद्देश्यका साथ अघि बढ्दै गएको राजनीतिक पार्टीहरूको यात्रा स्थानीय निर्वाचन पछि उक्त यात्रालाई नगर प्रमुख देखि वडा सम्मका निर्वाचित जनप्रतिनिधिहरूबाट पूर्णविराम लगाइएको कांग्रेसको आरोप छ । चौतारा साँगाचोकगढी नगरपालिकाको ‘कृषि, पर्यटन, उद्योग र व्यापार’ को नारा समेत नारामा मात्रै सीमित बनेको काँग्रेस चौतारा नगर कमिटीका सभापति इन्द्रलोचन धितालले बताए ।


नगरपालिकाको विगतदेखि वर्तमानसम्म भए गरेका विकास निर्माण कार्यहरू सन्तोषजनक नरहेकोले यसबाट आम नागरिकहरूमा पनि वितृष्ण उब्जिसकेको उनले बताए ।  इमान्दारिता, नैतिकता, सदाचारिता, जन उत्तरदायित्व स्थानीय सरकारको मुख्य आधारलाई आत्मासाथ गर्नुपर्ने धितालले बताए ।


गिटी बालुवाको करमा नगरवासीहरूलाई ७०% छुट र क्रसर व्यवसायहरूबाट पनि नगरवासीहरूलाई विशेष छुटको व्यवस्था मिलाउनु पर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ । साथै घर निर्माणको नक्सा नगरपालिकाले निशुल्क गर्ने व्यवस्था मिलाउनु पर्ने र घर अभिलेखीकरण समेत निशुल्क हुनुपर्ने कांग्रेसले माग गरेको छ भने पञ्जिकरण सम्बन्धी हरेक शुल्कलाई निशुल्क गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।


यसैगरी नगरपालिकामा कर्मचारी नियुक्ति प्रक्रिया नातावाद र कृपावाद हावी भएको आरोप पार्टीले लगाएको छ ।  सो क्रियाकलाप यथाशीघ्र बन्द गरी निष्पक्ष ढंगले नियुक्ति गर्न पनि पार्टीले माग गरेको छ । कांग्रेसले उठाएको मुद्दाहरूमा आफूले ध्यान दिने र नगरको बैठकमा पेश गरेर छलफल गर्ने मेयर अमानसिं तामाङले बताए ।


कांग्रेसले कृषि सम्बन्धी अनुदान पारदर्शी हिसाबले वितरण गरी वास्तविक कृषकले पाउने वातावरण बनाउन, सरकारी सवारी साधनहरूको दुरुपयोग भएकोले यथाशीघ्र नियन्त्रण गर्न, वर्तमान अवस्थामा शिक्षा क्षेत्रमा भएको हस्तक्षेपकारी क्रियाकलाप अन्त्य गर्न र राष्ट्रिय शिक्षा नीति अनुसार पूर्णरुपमा विद्यालय तहको शुल्क मिनाहा गरी आवश्यकताको आधारमा दरबन्दी मिलान गर्न र कोभिड १९ को समयमा भएको हिसाब किताब यथाशीघ्र सार्वजनिक गर्नुपर्ने, अपारदर्शी किसिमले विनियोजित योजनाहरूको पुनः अवलोकन गरी सर्वदलीय संयन्त्र मार्फत विनियोजन गर्नुपर्ने, भूमि तथा शिक्षा सम्बन्धी नगरपालिकाले लिने सम्पूर्ण कर मिनाहा गर्नुपर्ने, साना तथा मझौला व्यवसायहरुलाई लगाई आएको कर यथाशीघ्र मिनाहा गर्नुपर्ने, टोल विकास समितिले गरेको सम्पूर्ण विकास निर्माण कार्य सन्तोषजनक नरहेकोले सर्वदलीय संयन्त्र मार्फत अनुगमन गर्नुपर्ने माग राख्दै नगरपालिकाद्वारा संचालित ठेक्का पट्टा सेटीङबाट संचालन भएको आम जनगुनासो रहेको आरोप समेत पार्टीले लगाएको छ ।

 

  • चाैतारा साँगाचाेकगढी नगरपािलका
  • नेपाली काँग्रेस
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • सिन्धुमा एकैदिन तीन फरक दुर्घटनामा तीन जनाको मृत्युु

    सिन्धुमा एकैदिन तीन फरक दुर्घटनामा तीन जनाको मृत्युु

  • सिन्धुखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    सिन्धुखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  • खसी चोर पक्राउ

    खसी चोर पक्राउ

  • सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको उम्मेद्वार सुची

    सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको उम्मेद्वार सुची

    • ताजा अपडेट
    • २४ घण्टामा

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    बलेफीमा मिश्रीत परिणाम, माओवादी र काँग्रेस अध्यक्ष उपाध्यक्ष

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0